विश्वकप लाइभ कसरी हेर्ने मोबाइलमै ? यी कुरा अनुसार गर्नुस, १०० % आउछ मोबाइलमै
काठमाडाैं ५, असार । अहिले विश्वकप चलिरहेको छ । रुसमा जारी विश्वकप हेर्ने चाहना जो कोहिलाई पनि हुन सक्छ तर घरमा टिभी नहुदा भने धेरैले समस्या भोग्नु परेको छ । नेपालमा सञ्चालनमा आएका थुप्रै एपमा पनि विश्वकप लाइभ हेर्न सकिदैन ।
युट्युबमा पनि लाइब आउदैन यसको सट्टामा यहा विस्वकप हेर्ने सरल तरिकाको बारेमा बताइएको छ ।
यस्तो अवस्थामा विश्वकपको मजा कसरी लिने त भनेर न्युज-नेपालले विभिन्न कुराहरुको खोज गरेको छ ।
विश्वकप लाईभ हेर्नलाई के गर्ने भन्ने बारेमा यहाँ जानकारी दिन खोजिएको छ । कसरी हेर्ने त मोबाईलमा विश्वकप लाइभ, हेर्नुहोस न्युज नेपालले तयार पारेको सामाग्री:
१, पहिले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर SonyLIV एप डाउनलोड गर्नुहोस् ।
२, प्ले स्टोरमा अर्को एप TouchVPN डाउनलोड गर्नुहोस् ।
३, TouchVPN लाइ खोल्नुहोस जहा Best Choice भन्ने देखिनेछ । त्यहा क्लिक गरेपछि धेरै देशको नाम आउनेछ र, त्यहा India छान्नुहोस अनि Connect बटन थिच्नुहोस् ।
४, अब SonyLIV एप खोल्निहोस् ।
५, एप खोलिसकेपछि लोकेशन माग्नेछ त्यसलाई Cancel गर्दा पनि हुन्छ ।
६, होम बटनमा जानुहोस् । त्यहा गएपछि Sports भन्ने बटन देखा पर्ने छ । त्यहा क्लिक गर्नुहोस् ।
७, Sports मा क्लिक गरिसकेपछि 2018 FIFA World Cup Russia भन्ने अप्सन देखिने छ । त्यहा क्लिक गरिसकेपछि केहि समय प र्खनुहोस ।
८, अब मोबाइल, ट्याब, आइप्याड लगायतका डिभाइसमा लाइभ विश्वकप हेर्न सक्नुहुनेछ ।

Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












