अर्थमन्त्रीको कार्यकाल दुई वर्षमै सकिने, गृहमन्त्रीको भने ६ वर्ष ढुक्क (सुचीसहित)
काठमाडौँ, ४ असार । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ ।
संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोलाप्रथाद्वारा आज टुङ्गो लगाएको हो ।
छ वर्षको कार्यकाल भएका सांसदहरु:
१, रमेशजङ्ग रायमाझी
२, जितेन्द्रनारायण देव
३, रामबहादुर थापा
४, गणेशप्रसाद तिमिल्सिना
५, खिमलाल भट्टराई
६, भैरवसुन्दर श्रेष्ठ
७, हरिराम चौधरी हुनुहुन्छ ।
८, बिना पोखरेल
९, प्रमिलाकुमारी
१०, दिलकुमारी रावल
११, दीपा गुरुङ
१२, अनिता देवकोटा
१३, नन्दा चपाई
१४, इन्दु कडरिया
१५, नरपति लोहार
१६, सिंहबहादुर विश्वकर्मा
१७, प्रकाश पन्थ
१८, महेशकुमार महरा
१९, रामचन्द्र राई
२०, विमला राई पौडेल
चार वर्ष कार्यकाल भएका सांसदहरु:
१, परशुराम मेघी गुरुङ
२, सुमनराज प्याकुरेल
३, राधेश्याम अधिकारी
४, दीनानाथ शर्मा
५, चन्द्रबहादु खड्का
६, खगेन्द्रप्रसाद पुरी
७, शेरबहादुर कुँवर
८, रामनारायण बिडारी
९, नैनकला ओझा
१०, शशिकला दाहाल
११, उदया शर्मा पौडेल
१२, शान्तिकुमारी अधिकारी
१३, कोमल ओली
१४, कविता बोगटी
१५, तारादेवी भट्ट
१६, खिमकुमार विक
१७, चक्र स्नेही
१८, रामलखन चमार
१९, जीवन बुढा
२०, अगम वान्तवा राई
दुई वर्ष कार्यकाल भएका सांसदहर:
१, हरिचरण सिवाकोटी
२, रमेशप्रसाद यादव
३, बलरामप्रसाद बाँस्कोटा
४, सुरेन्द्रराज पाण्डे
५, दुर्गाप्रसाद उपाध्याय
६, कालीबहादुर मल्ल
७, बद्रीप्रसाद पाण्डे
८, डा युवराज खतिवडा
९, सरिता प्रसार्इं
१०, मुक्ताकुमारी यादव
११, धनकुमारी खतिवडा
१२, विन्दादेवी आले
१३, मीना बुढा
१४, युटोल तामाङ
१५, कमलाकुमारी ओली
१६, खेमराज नेपाली
१७, रामप्रित पासवान
१८, राजकुमार कुँवर
१९, वृशेषचन्द्रलाल
संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्य कायम छ ।
Comments
अरु समाचार
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई प्रमुख सचेतकमा मनोनयन गरेको छ।संघीय संसदीय दलको कार्यालय...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर...
-
आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाण्डौ । आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
आज र भोलि सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाण्डौ । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले...
-
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
काठमाडौं । सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको...












