उत्कृष्ट युवा खेलाडी एम्बाप्पेले पाए ७ नम्बर जर्सी
काठमाण्डाै १३, साउन । विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बाप्पेलाई पिएसजीले ७ नम्बरको जर्सी दिएको छ।
फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजनदेखि आवद्ध भएका एम्बाप्पेले सुरूमा २९ नम्बरको जर्सी पाएका थिए।
रूसमा हालै सम्पन्न २१औं संस्करणको फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि क्लबले उनलाई ७ नम्बरको जर्सी दिएको हो।
यसअघि पिएसजी क्लबमा ७ नम्बरको जर्सी ब्राजिलका मिडफिल्डर लुकास मोउराले लगाउने गरेका थिए।
मोउरा सन् २०१३ देखि पिएसजीमा आवद्ध थिए। तर, यही जनवरीमा २ करोड ५० लाख पाउन्डमा इङ्लिस क्लब टोटेनह्म गएसँगै उम्बाप्पेले ७ नम्बरको जर्सी पाएका हुन्।
१९ वर्षीय एम्बाप्पे पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका ‘फ्यान’ भएकाले पनि उनी ७ नम्बर जर्सी लगाउने चाहाना राखेक थिए। रोनाल्डो पनि ७ नम्बर जर्सीमा उत्रिने गर्छन।
Comments
अरु समाचार
-
स्टार स्पोर्ट्सको सम्झौताप्रति तीन संस्थाको आपत्ति, राष्ट्रिय हितविपरीत सम्झौता भएको टिप्पणी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल...
-
नेपाली यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट
काठमाडौँ : नेपाली यु–१९ महिला क्रिकेट टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट भएको छ । युनाइटेड अरब इमिरेट्स...
-
महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाण्डौ।आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार...
-
तेस्रो एकदिवसीय खेलमा अफगानिस्तानले शृङ्खला जित्यो
काठमाडौं । अफगानिस्तानले बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ। अन्तिम खेलमा पाएको सफलतासँगै अफगानिस्तानले शृङ्खला २-१...
-
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट : नेपालद्वारा थाइल्याड पराजित
काठमाडौँ : युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल आफ्नो चौथो खेलमा विजयी...
-
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने क्यानको तयारी
काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको क्रिकेट...
-
राष्ट्रिय फुटबल खेलाडी पूजा राना सम्मानित
काठमाडौं । भर्खरै सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाललाई फाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी नेपाली महिला फुटबल टोलीकी राष्ट्रिय खेलाडी...
-
यु–१९ महिला टि–२० विश्वकपः नेपालको लगातार दोस्रो जित
काठमाडौं । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब...
-
महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै
काठमाडौं । आइसिसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले थाइल्याण्डसँग खेल्दै छनोट...