नेपाल-चीन हिमालय फ्रेन्डसिप सोसाइटीद्वारा विभिन्न पाँच जिल्लालाई एम्बुलेन्स वितरण
काठमाडाैं १३, साउन । नेपाल-चीन हिमालय फ्रेन्डसिप सोसाइटीद्वारा चीन सरकारको आर्थीक सहयोगमा विभिन्न पाँच जिल्लालाई एम्बुलेन्स हस्तान्त्रण गरेको छ ।
बिशेष समारोहकाबीच नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र चिनियाँ राजदुत यु होंगले संखुवासभा, लमजुङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लाकासम्बन्धित अधिकारीलाई एम्बुलेन्स हस्तान्त्रण गरेका हुन् ।
यस्तै, नेपाल-चीन हिमालय फ्रेन्डसिप सोसाइटी अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष आनन्द पोखरेलले एम्बुलेन्स वितरण गर्न पाँउदा अत्यन्तै खुसी लागेको बताउदै अस्पतालमा पुर्याउन डोको काट्नु नपर्ने र विरामीको अकाल मै मृत्यु नहुनेमा आफू विश्वस्त रहेको जनाए ।
प्रतिनिधि सभा सदस्य तथा ने क पाका केन्द्रिय सदस्य मा.राजेन्द्र गौतमले संखुवासभामा एम्बुलेन्स पुर्याउन पाउँदा जनताको घरदैलोमा गएर गरेको चुनावी बाँचामा केहि राहत महशुस भएको जनाए । संखुवासभाको खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रशाद खतिवडालाई एम्बुलेन्स हस्तान्त्रण गर्दै गाैतमले जिल्लामा स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउनु पर्ने जोड दिए ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











