यस्तो छ तपाईँको यो साता– सिंह मिश्रित, कन्या सरदर
मेषः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार सावधानयोग्य रहनेछ । रवि, सोमबार शत्रु पराजित हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । मंगल, बुधबार अत्यन्त सुखद रहनेछ । बृहस्पति, शुक्रबार शिथिल रहनेछ ।
वृषः साताको उत्तरार्ध अनुकूल रहनेछ । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार आटे ताकेको काम सजिलै बन्नेछ । बृहस्पति, शुक्रबार यात्रा, व्यवसाय र भेटघाट बढ्नेछ । रमाइलो हुनेछ ।
मिथुनः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार नियमित कामलाई निरन्तरता दिनु पर्ने देखिन्छ । बृहस्पति, शुक्रबार शत्रु पराजित हुनेछन् ।
कर्कटः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनिबार आर्थिक विचलन देखिन सक्नेछ । रवि, सोमबार साताकै उत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । यश, मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार चिन्ता प्रधान रहनेछ ।
सिंहः साता मिश्रित प्रायः रहनेछ । शनिबार भाग्योदय हुनेछ । उपयुक्त अवसर मिल्नेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार कार्यगत तीव्रता थपिनेछ । उत्तरदायित्व थपिनेछ । बृहस्पति, शुक्रबार प्रतिकूल रहनेछ ।
कन्याः साता सरदर खालको रहनेछ । शनिबार खर्चिलो रहन सक्नेछ । रवि, सोमबार उच्चस्तरीय कार्यव्रmम बन्नेछ । पराव्रmम बढ्नेछ । मंगल, बुधबार बोलीवचनमा कडा पन आउन सक्नेछ । बृहस्पति, शुक्रबार सामाजिक काममा संलग्न भइनेछ ।
तुलाः साता मिश्रित खालको रहनेछ । शनिबार नवीन आयस्रोत खुल्नेछ । मन प्रसन्न रहनेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुधबार भाग्योदय हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।
वृश्चिकः साताको अधिकांश दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान र पदप्रतिष्ठा मिल्नेछ । रवि, सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार भाग्यवर्द्धक अवसर प्रकट हुनेछ ।
धनुः साताको मध्य भागका दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्ममा अवरोध आउन सक्छ । शरीर पनि अस्वस्थ रहनेछ । रवि, सोमबार मानोन्नतिका लागि महत्वपूर्ण अवसर मिल्नेछ । मंगल, बुधबार सबैतिरबाट लाभैलाभ हुनेछ । बृहस्पति, शुक्रबार खर्चिलो रहनेछ ।
मकरः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार आटेको काममा सफलता मिल्नेछ । बृहस्पति, शुक्रबार लाभदायक काम बन्नेछ । मन प्रसन्न रहनेछ ।
कुम्भः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार व्यापार व्यवसाय र पारवहन कार्य निकै सहज रहनेछ । रवि, सोमबार प्रतिकूल रहनेछ । मंगल, बुधबार मध्यम प्रायः रहनेछ । बृहस्पति, शुक्रबार मानसम्मान मिल्नेछ । दीर्घकालीन कामको सोच हुनेछ ।
मीनः साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार शत्रु परास्त हुनेछन् । मावली पक्षबाट सन्तोष मिल्नेछ । रवि, सोमबार अत्यन्त सुखद र रमाइलो रहनेछ । सन्तानबाट सहयोग मिल्नेछ । मंगल, बुधबार प्रतिकूल रहनेछ । बृहस्पति, शुक्रबार मध्यम प्रायः रहनेछ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











