ताजा समाचार

समाचार

news-list
जर्मन सरकारले नेपालाई वित्तिय सहयोग स्वरुप २० मिलियन युरो दिने !

काठमाडाैं । नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनीबीच वित्तीय सहयोग र प्राविधिक सहयोगसम्बन्धी दुई महत्त्वपूर्ण सम्झौतामा आज हस्ताक्षर भएको छ…

news-list
चौधरी ग्रुपले जेनजी आन्दोलनमा शहीद परिवारका एक जनालाई रोजगारी दिने !

काठमाडौं । चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ…

news-list
निर्वाचनसम्बन्धी छलफलका गर्न दलहरूलाई आयोगकाे पत्राचार !

काठमाडाैं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई…

news-list
प्रहरीलाई दुरव्यवहार गर्ने वडाध्यक्ष पक्राउ !

काठमाडौं । सर्लाहीको गोडैतास्थित प्रहरी चौकीमा आक्रमण तथा प्रहरीलाई कुटपिट गरेको आरोपमा एक वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोडैता…

news-list
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र…

news-list
संयमतापूर्वक कदम चाल्न सरकारलाई मानवअधिकार आयोगको निर्देशन

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेनजी पुस्ताका समूहले आगामी दिन  गर्ने भनिएको प्रदर्शनलगायत विषयप्रति सरकारको…

news-list
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान

काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान…

news-list
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने

काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि…

news-list
बर्षाले कृषि र पशुपालन क्षेत्रमा पारेको क्षतिको विवरण संकलन सुरु

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org