ताजा समाचार

समाचार

news-list
राहुघाटको बाँधस्थलमा सुख्खा पहिरो खस्दा दुई मजदुरको मृत्यु, पाँच घाइते

काठमाडाैं । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान…

news-list
अलैँचीको भाउ ७ वर्षयताकै उच्च

काठमाडाैं । यस वर्ष उत्पादनको शुरुआती चरणमा अलैँचीले उच्च भाउ पाएको छ । ‘खोल्साको सुन’ भनेर चिनिने अलैँचीको खरिद/बिक्री हुने…

news-list
‘मलाई गुटसुट चलाउन आउँदैन’ : विद्यादेवी भण्डारी

काठमाडाैं । सक्रिय पार्टी राजनीतिमा फर्कने उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुट नचलाएको दाबी गरेकी छन् । विराटनगर…

news-list
‘राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’

काठमाडाैं । सत्तारूढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रिय सभामा सरकारकाे बहुमत सुनिश्चित भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्ने…

news-list
नेपाली आरोही पाण्डेले गरे इन्डोनेसियाको सर्वोच्च शिखर ‘काष्ट्रेन्ज पिरामिड’को आरोहण

काठमाडाैं । विश्व रेकर्ड कायम गर्ने उद्देश्यसहित ‘सेभेन समिट’मा निस्किएका नेपाली आरोही प्रकाशराज पाण्डेले इन्डोनेसियाको सर्वोच्च शिखरको सफल आरोहण गरेका…

news-list
इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट

काठमाडाैं । प्यालेस्टिनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगलाई भेटेका छन्…

news-list
रुस-युक्रेन वार्ताका लागि जेलन्स्की र युरोपेली नेताहरु व्हाइट हाउसतर्फ

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच आज वाशिङटनमा भेटवार्ता हुँदैछ । यसअघि व्हाइट हाउसमा दुबैबीच…

news-list
टप टी-२० सिरिज : नेपालको लगातार तेस्रो हार, मेलबर्नसँग ३१ रनले पराजित

काठमाण्डौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपाल आज मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ…

news-list
ऊर्जामन्त्री खड्का भ्रष्टाचारमा तानिने देखिएपछि भन्न थाले- गज्जब छ बा, अख्तियार नचिन्या हो र ?

काठमाडाैं । विवादास्पद छविका ऊर्जामन्त्री दीपक खड्का संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध खनिएका छन् । विद्युत् आयोजनाकै मालिक भएर…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org