ताजा समाचार

अर्थ र बाणिज्य

news-list
विद्युत प्राधिकरणले दुर्इ अर्ब रुपैयाँको एलइडी बल्ब किन्ने, अब बिल तिर्न आउने ग्राहकलार्इ बल्ब

  काठमाडौँ। सरकारले दुई करोड थान एलइडी बल्ब खरीद गर्ने भएको छ। खरीद भएको बल्ब नेपाल विद्युत प्राधिकरणले उपभोक्तालार्इ बिक्री…

news-list
ग्राहक तान्न बैंकबीच प्रतिश्पर्धा देवः विकास बैंकले आश्वा शुल्क १० रुपैयाँमा भर्न दिने

काठमाडौं । ग्राहक तान्न बैंकहरुबीच तिब्र प्रतिश्पर्धा सुरु भएको छ। देवः विकास बैंकले आश्वा शुल्क अहिलेसम्मकै न्युन १० रुपैयाँमा झारेको…

news-list
बेनी–जोमसोम–कोरला सडकमा चार वटा पुल निर्माण सुरु

बाबियाचौर (म्याग्दी), १८ वैशाख । म्याग्दीको सदरमुकामदेखि मुस्ताङ हँुदै चीनको सीमा क्षेत्र कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकमा चार वटा पक्की…

news-list
हिमालय एयरलाइन्सले काठमाडौं दुबर्इ उडान थाल्यो, साताको तीन दिन उडान गर्ने

काठमाडौं।हिमालय एयरलाइन्सले काठमाडौं दुबर्इ उडान थालेको छ। काठमाडौंबाट १० बजेर ४० मिनेट जाँदा प्रस्थान गरेर दुबर्इको स्थानीय समय अनुसार १…

news-list
क्यूरीयोको पसल

स्वयम्भू मन्दिर परिसरमा रहको क्यूरीयोको पसलमा विक्रिकोलागि  समान मिलाउदै एक महिला ।

news-list
भुकम्प पीडित भन्छन्-‘सरकारले हैन,आफैँ घर बनाउने हो, बरु ऋण चाहियो’

कालिञ्चोक (दोलखा), १५ वैशाख । सरकारबाट अनुदान पाएपछि घर आफैँ निर्माण गर्नुपर्छ भनी कालिञ्चोक गाउँपालिका–३, लामिडाँडाका ६० वर्षीय दिलबहादुर शिवाकोटीले…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org