बन्दुक बोक्ने मन्त्रीका छोराले निर्मलाको बलात्कार-हत्या गरेका हुन्ः हेमन्तप्रकाश ओली
काठमाडाैं । विप्लव नेतृत्वको नेकपाका मध्य केन्द्रिय कमाण्ड इन्चार्ज तथा स्थसयी कमिटि सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले निर्मला पन्तका हत्यारा बन्दुक बोक्ने मन्त्रीका छोरा भएको दावी गरेका छन् ।
लुम्बिनिभ्वाइससँगको अन्तरवार्तामा बोल्दै उनले निर्मला पन्त जस्ता छोरीहरुले बन्दुक बोक्नुको विकल्प नरहेको भन्दै उनका बलात्कारी हत्यारा अरु कोहि नभएर बन्दुक बोक्ने मन्त्रीका छोरा, एसपीका छोरा र मेयरका भतिजा नै भएको ठोकुवा गरेका छन् ।
अन्तरवार्ताको क्रममा एनसेल बम आक्रमणबारे सुदर्शनले कडा प्रतिक्रिया समेत दिएका छन् । बम आक्रमणबाट मारिएका सिंहप्रताप गुरुङ एनसेलका पूर्व कर्मचारी भएको दावी गरेका छन् । उनले भनेका छन्, उनी एनसेलमा काम गर्ने पूर्व कर्मचारी रहेको हाम्रो सुचना छ ।
Comments
अरु समाचार
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल...
-
बयानका लागि रविलाई काठमाडौँबाट चितवन लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम...