विप्लवका नेता भन्छन- हामी युद्ध चाहन्नाैं, सरकारले धरपकड गरे प्रतिकार हुन्छ
काठमाडाैं । सरकारले लगाएको प्रतिबन्धबारे विप्लव नेतृत्व नेकपाले सरकारलाई जवाफ फर्काउने प्रतिक्रिया दिएको छ ।
सरकारको प्रतिबन्धपछि विज्ञप्तिको तयारी थालेको विप्लवको नेकपाले अहिले नै विज्ञप्ति निकालेर सरकारलाई स्थान दिन आवश्यक नठानेका कारण रोकिएको जनाएको छ । न्युज-नेपालसँगको सम्पर्कमा आएका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, हामी युद्ध चाहन्नाैं । सरकारले हामीमाथि धरपकड गर्न थालेपछि बाध्यात्मक स्थितिको सिर्जना हुने हुनाले देशमा युद्ध हुनसक्छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको प्रतिक्रिया टिप्पणी गर्न लागक छैनन् । उनी राजनीतिक भन्दा पनि गुण्डा शैलीमा प्रस्तुत हुन थालेका छन् । यसर्थ हामीले यसबारे सुक्ष्म सुचना संकलन तथा घटनालाई नियाल्ने काम गरिसहेका छाैं । ती नेताले भने ।
राष्ट्रवादको खोक्रो खास्टो ओढेर हाम्रो पार्टीलाई लुटेराको समूह भनेको देखियो । यो भन्दाट लज्जास्पद कुरा अरु के हुन सक्छ ? हामीले पैसामा कतै सामान्य हिनामिना गरेको भए जनताले त्यसको सजाय दिन्छन । होोइन भने बोल्नेलाई बोल्न दिनुको विकल्प छैन् । उसो त वाइडबडी काण्डदेखि निर्मला हत्या प्रकरणं र अख्तियारमा देखिएको पाठक घुस प्रकरणमा नाम आएका मान्छे हेरे धेरै टाढा जानै पर्दैन। को लुटेरा सबै थाहा हुन्छ । ती नेताले आक्रोसित हुँदै भने ।
मंगलबार मात्रै मन्त्री परिषदको बैठकले विप्लवलाई प्रतिबन्ध लगाएको थियो । भने, सत्तारुढ दलकै नेताहरुले यसबारे विरोध जनाउदै आएका छन् ।
Comments
अरु समाचार
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...











