यक्ष प्रश्नको घेराबन्दीमा कृषिमन्त्री खनालः विप्लवबारे दिएको अभिव्यक्ति विवादित बन्दै
काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले विप्लवले हतियार लुकाएको भन्दै दिएको अभिव्यक्ति विवादित बन्दै गएको छ ।
तत्कालीन माओवादीले जनयुद्ध गर्दाका हतियार विप्लवले लुकाएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका मन्त्री खनाललाई अहिले सकस परेको हो ।
माओवादीसँग हतियार हुँदा उनी समेत एक कमाण्डर रहेको र हतियार बारे उनी समेत जानकार रहेको हुनाले उनले दिएको सुचना सहि हुनसक्ने सुरक्षा संयन्त्रले अनुमान लगाएको छ ।
तर, हतियार लुकाएको थाहा पाएका मन्त्री खनालले अहिलेको विकसित परिस्थितिमा नै किन निकाले भन्ने कुराले भने रहस्य पैदा गरेको हो । यसभन्दा अघि उनले कहिल्यै विप्लवले हतियार लुकाएको भन्दै सार्वजनिक रुपमा बोलेका थिएनन् । तर, एक्कासी यस्तो बोलेपछि उनीमाथि शंकाको सुई घुमेको छ ।
मन्त्री खनालले बोल्नुका कारण यस्ता हुन सक्छनः
विप्लव नेतृत्वको नेकपाले मन्त्री खनाललाई मोटो रकम चन्दा माग गरेका छन या उनलाई ज्यान मार्ने धम्की दिएका छन् । अन्यथा उनले यसरी बोल्नु हुन्थ्यो हुदैन्थ्यो भन्ने प्रश्नले घेरेको छ ।
आजसम्म माैन बसेका मन्त्री खनालले एकाएक विप्लवले हतियार लुकाएको आरोप लगाएपछि सुरक्षा खतरा झनै बढेर गएको छ । जनता मन्त्रीबाट यस्तो कुरा सुन्दा त्रसित बन्न पुगेका छन् ।
अर्को कारण हुनसक्छ- विप्लवको रणनीति, विप्लवले बहालवाला मन्त्रीलाई प्रयोग गरेर आफुसँग हतियार भएको र त्यसको परिणाम गम्भीर हुने भन्ने सन्देश दिन खोजेको पनि हुन सक्छ । तर, बहालवाला मन्त्रीले यसरी बोल्छन भन्ने कुरा कसैले विश्वास गरण सक्दैन । यथार्थमा मन्त्री खनाललाई ज्यान मार्ने धम्की या मोटो रकम चन्दा मागेको आधारमा यति बोलिदिएका पनि हुन सक्छन । नेकपाका एक नेताले न्युज-नेपालसँग भने ।
यद्यपी विप्लवसँग आधुनिक हतियार भने रहेको सुरक्षा संयन्त्रको अनुमान छ । झापा लगायत देशका अन्य स्थानमा प्रहरीले बरामद गरेको हतियारलाई मात्र आधार मान्ने हो भने मात्रै पनि उनीहरु हतियारले सुसज्जित भएको अनुमान गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











