प्रचण्डलाई अमेरिकामा ‘नो इन्भेष्टिकेसन’ सर्कुलर जारी, मुद्धा दर्ता भएको कुरा हल्ला मात्रै !
काठमाडाैं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिका मुद्धा दायर भएको भन्दै मिडियाले संप्रेषण गरेको समाचार निराधार भएको खुल्न आएको छ ।
नेपालमा मिडियाहरुले तथ्यको नजिक नपुगेर समाचार संप्रेषण गर्दा मिडियाको भुमिका र विश्वसनीयतामाथि गम्भिर प्रश्न पैदा भएको छ । हामीसँग सम्पर्क नगरेर काल्पनिक समाचार दिँदा जनताले कसरी विश्वास गर्ने ती मिडियालाई ? प्रचण्डको पारिवारीक स्रोतले जनायो ।
अमेरिकामा सम्मानका साथ बसेको र उपचारार्थ रहेकाले यसबारे आएका भ्रामक समाचारलाई विश्वास गर्दा जनतामा एक किसिमको द्विविधा पैदा भएको छ । हामीलाई अमेरिकामा नो इन्भेष्टिकेसन आन्तरिक सर्कुलर जारी गरिएको छ । यस्तो सर्कुलर पहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत जारी गरिएको थियो । यसर्थ प्रचण्ड विरुद्ध कुनै मुद्धा दायर नै हुँदैन। स्रोतले भन्यो।
अमेरिकामा यस्तो सर्कुलर कानुनी समस्या पैदा नहोस भनेर जारी गरिने चलन रहेछ । प्रचण्डलाई समेत सोहि सर्कुलर जारी गरिएको छ ।
अमेरिकी राजदुत रेन्डी बेरीले प्रचण्ड निवासमा गएर यस्तो झमेला बेहोर्न नपर्ने भन्दै विश्वस्त बनाइसकेपछि प्रचण्डको अमेरिका भ्रमण निश्चित भएको तियो । यस्तै, प्रचण्ड पत्नी सिता दाहालको उपचारार्थ उनी हमेरिका गएका हुन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











