भक्तपुरमा विप्लव समूहले गर्यो जग्गा कब्जा
काठमाडाैं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भक्तपुरमा जग्गा कब्जा गरेको छ ।
सोमबार उक्त पार्टीले भक्तपुरकोक चाँगुनारायण नगरपालिका ०२, दुवाकोटस्थित कित्ता नम्बर १७९७ रहेको एक रोपनी एक दाम क्षेत्रफल बएको जग्गा जिल्ला जनपरिषद् भक्तपुरको नाममा कब्जा गरिएको छ ।
अनप महिलालाई झुक्याएर जग्गा दलालले उनीहरुबाट जग्गा कब्जा गरेको निवेदन परेपछि गक्त निर्नय गर्नु परेको भन्दै विप्लव नेतृत्वको नेकपा जिल्ला भक्तपुरले विज्ञप्ति समेत निलेको छ ।
सो जग्गा चाँगुनारायण–५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको छ।
छोराहरुलाई सुकुम्बासी बनाउने खेल रचिएपछि ती महिलाहरुले जनपरिषद्मा उजुरी गरेको उल्लेख गरिएको उक्त विज्ञप्तिमा भनिएको छ, पैसा र पहुँचको भरमा कसैले जग्गाामा केहि तलमाथि गर्न खोजे जनपरिषद्ले कारबाहि गर्नेछ ।
यद्यपी ती महिलाहरुले सरकारी निकाय कहाँ समेत जग्गाबारे न्याय दिलाउन पुगेको तर, न्याय नपाएको उल्लेख गरेको जनाइएको छ ।
अहिले उक्त जग्गामा जिल्ला जनपरिषद् भक्तपुर नेपाल लेखेको झण्डा गाडिएको छ भने, त्यसमा यो जग्गा कुनैपनि व्यक्तिले हषप्न पाइदैन । अन्यथा जनपरिषद्ले कडा कारबाही गर्नेछ ।
स्थानीय बुद्धिजीवी, समाजसेवी र भद्रभलादमीको छलफलको क्रममा ती अनपढ महिलामाथि अन्याय भएको प्रमाणित भएपछि सो जग्गा कब्जा गर्नु परेको कुरा विज्ञप्तिमा उल्लेख छ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











