प्रकास सपुतको चर्चित गीत गलबन्दी शम्भु राईसँग त के कसैसँग मिल्दैनः सांसद मीन विश्वकर्मा
काठमाडाैं । नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रकास सपुतले गाएको गीत गलबन्दी कसैसँग नमिल्ने दाबी गरेका छन् ।
सत्तारुढ दल नेकपाका भातृ संगठनका गायक शम्भु राईले अनावश्यक बखेडा झिक्दै कपी गरिएको आरोप लगाएको भन्दै संसदमा विश्वकर्माले प्रश्न उठाएका छन् ।
सामान्य कलाकारले बनाएको गीतमाथि लोक गीतको अर्थ भुलेर कपी राइटको मुद्धा हाल्नु लज्जास्पद रहेको मेत उनले जनाएका छन् ।
शम्भु राई र उनका मतियारहरुले प्रकास सपुतका विरुद्ध सामाजिक संजालको दुरुपयोग गर्दै निरुत्साहित गर्ने र हतोत्साहित पार्न जातियताको तुक्ष गाली गलाैजको सहारा लिएको देखिन्छ । सांसद मीन विश्वकर्माले भने ।
संविधान कानुनको बर्खिलाप हुने गरि सिंगो दलित समुदायलाई अपमानित हुनेगरिनिच ढंगले जातिय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन अन्तरगत जातिय छुवाछुत भेदभाव कसुर सजाय ऐेन २०६८ अनुसार र संविधानको धारा २४ अन्तरगत उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउने माग गर्दछु अन्यथा सिंगो दलित समुदाय आन्दोलनमा उत्रिन बाध्य हुने कुरा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सांसद विश्वकर्माले भने ।
यस्तै, सरकार नै जाति जाति र समुदायबीचमा द्वन्द्ध फैलाउन खोजेको आरिोप लगाउदै रेशम चाैधरी समेत यसैको सिकार भएको जिकिर गरेका छन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











