ताजा समाचार

हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)

काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा ‘हावा चलेछ क्यारे’ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मेडिसिन एण्ड म्यूजिक युट्युब च्यानलमार्फत सरोज प्रजा र पार्वति श्रेष्ठको अभिनयमा भिडियो सार्वजनिक गरिएको हो ।

कर्ण सञ्जाल र गायक आदित्यको संगित रहेको गितलाई केशव बडूले एरेन्ज गरेका छन् । बिक्रम चाैहानको निर्देशन रहेको गितको शब्द गायक आदित्य आफैले कोरेका हुन् ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org