ताजा समाचार

घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)

काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

पुकार थापा, बिना राउत र दीपेन्द्र सोनमको अभिनयमा सार्वजनिक गरिएको गितको लय सिता दुलाल ढकालको रहेको छ । सुफिक्स मदनको एरेन्ज र संगितमा तयार भएको गित एरिका डिजिटलमा रेकर्ड गरिएको हो ।

गितमा कलाकारलाई लेखनाथ आचार्य, सुन्दर आरडी, किपक तामाङ, नेत्र खड्का र रामकृष्ण खातिले साथ दिएका छन् । निरेन श्रेष्ठको निर्देशन र सुनिल भण्डारीको सिनेम्याटोग्राफीमा घमेस दुलालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org