नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा साँझ ५ बजेदेखि सुरू हुने समारोहमा नेपाल आइडलको छैटौं सिजनको विजेता घोषणा गरिनेछ।
यसअघिका सिजनमा फिनालेमा चार जनाबीच प्रतिस्पर्धा हुने गरिएकोमा यस पटकको सिजनमा पाँच जना प्रतिस्पर्धीहरू फिनालेमा पुगेका छन्।
अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), दर्शना गान्धारी (चितवन), मृनल मानन्धर (काठमाडौँ) र गंगा सोनम (सिन्धुपाल्चोक)ले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
दर्शक तथा निर्णायकहरू दुवैले यो सिजनलाई विशेष र प्रतिस्पर्धात्मक मानेका छन्। आजको फिनालेमा प्राप्त भोटिङका आधारमा एकजना प्रतिस्पर्धीले नेपाल आइडल सिजन ६ को उपाधि चुम्नेछन्।
विजेताले नगद २५ लाख रूपैयाँ प्राप्त गर्नेछन् भने फस्र्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछन्। तेस्रो र चौथो रनरअपका लागि भने पुरस्कारको घोषणा फिनाले समारोहमा नै गरिने आयोजक टिमले जनाएको छ।
फिनालेको प्रत्यक्ष प्रसारण एपीवान टेलिभिजनबाट हुनेछ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
‘उनको स्वीटर’ सामान्य जिवनको सुन्दर प्रेमालय !
काठमाडौं । बैसाख २६ गतेबाट प्रर्दशनमा आएको चलचित्र उनको स्वीटरले लगातार तेस्रो हप्तासम्म सिनेमाहलहरुमा आफ्नो पक्कड कायम राख्दै सफल चलचित्रको...
-
महानायक अभिनित चलचित्र ‘नरसिंहाः अवतार’ आजबाट प्रर्दशन
काठमाडौं । आजबाट महानायक राजेशहमाल अभिनित नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । नेपाली सिने जगतका लोकपृय...












