दसौँ राष्ट्रिय खेलकुदमा रचित बुढाथोकीलाई कांस्य पदक
काठमाडौं। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ८०० मिटर फ्रिस्टाइल पौडी प्रतिस्पर्धामा जेम्स स्कुलमा अध्ययनरत रचित बुढाथोकीले कांस्य पदक जितेका छन्।
जेम्स स्कुलमा कक्षा ८ मा अध्ययनरत रचितले राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगितामा पदक जित्दै आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गरेका हुन्। रचितले नेपाल प्रहरी क्लबबाट खेल्दै आएका छन।

सानै उमेरमा दसौँ राष्ट्रिय खेलकुदमा हासिल गरेको यस सफलताले रचितको खेल जीवनमा नयाँ उत्साह थप्नुका साथै विद्यालय परिवारलाई समेत गौरवान्वित बनाएको छ।
निरन्तर मेहनत, अनुशासन र अभ्यासको परिणामस्वरूप यस्तो उपलब्धि हासिल भएको रचितका वुवा रजत बुढाथोकीले बताए।
Comments
अरु समाचार
-
१५ सय मिटर पौडीमा प्रहरीका रचित तेश्रो स्थानमा
नेपालगञ्ज । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २३ औं पौडी च्याम्पियनसिपको १५ सय मिटरको पहिलो दिन भएको खेलमा नेपाल प्रहरीका खेलाडी...
-
२०औं एसियन गेम्सः वर्षाले नेपाल र श्रीलंकाको खेल रद्ध, वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा
काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएको...
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...













