प्रहरीमाथि आक्रमण गर्दै मधेशी मोर्चाः बाह्य आडबाट आक्रमण प्रयास
काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ता नेपाल प्रहरीबिरुद्ध योजनावद्ध रुपमा उत्रन थालेका छन् । सप्तरी घटनापछि मोर्चाका कार्यकर्ता र नेताले बाँकेमा त्यस्तै रवैया देखाएको प्रहरी अधिकारीहरुको बुझाइ छ । मोर्चा र प्रहरीबीच भएको झडपमा प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ। बाँकेको गुनानामा प्रहरीमाथि मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेर आक्रमण गरेपछि प्रहरीले सुरूमा अश्रुग्यास र पछि भीडलाई नियन्त्रण गर्न २ राउण्ड हवाइ फायर गरेको बाँकेका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले बताए । घटनामा कोही घाइते नभएको र २ जनालाई पक्राउ गरिएको बस्यालले जानकारी दिए। प्रहरी र मोर्चाका कार्यकर्ताबीच नेकपा एमालेको सभास्थलदेखि १५ किमि पश्चिममा झडप भएको हो। अहिले अवस्था सामान्य रहेको छ । तर, मोर्चाका कार्यकर्ता र नेताहरु हातहतियारसहित आक्रमणमा आउने भन्दै प्रहरी चनाखो भएर बसेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












