प्रहरीमाथि आक्रमण गर्दै मधेशी मोर्चाः बाह्य आडबाट आक्रमण प्रयास
काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ता नेपाल प्रहरीबिरुद्ध योजनावद्ध रुपमा उत्रन थालेका छन् । सप्तरी घटनापछि मोर्चाका कार्यकर्ता र नेताले बाँकेमा त्यस्तै रवैया देखाएको प्रहरी अधिकारीहरुको बुझाइ छ । मोर्चा र प्रहरीबीच भएको झडपमा प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ। बाँकेको गुनानामा प्रहरीमाथि मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेर आक्रमण गरेपछि प्रहरीले सुरूमा अश्रुग्यास र पछि भीडलाई नियन्त्रण गर्न २ राउण्ड हवाइ फायर गरेको बाँकेका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले बताए । घटनामा कोही घाइते नभएको र २ जनालाई पक्राउ गरिएको बस्यालले जानकारी दिए। प्रहरी र मोर्चाका कार्यकर्ताबीच नेकपा एमालेको सभास्थलदेखि १५ किमि पश्चिममा झडप भएको हो। अहिले अवस्था सामान्य रहेको छ । तर, मोर्चाका कार्यकर्ता र नेताहरु हातहतियारसहित आक्रमणमा आउने भन्दै प्रहरी चनाखो भएर बसेको छ ।
Comments
अरु समाचार
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...











