हिमालय इनिसीएटिभले ग¥यो निर्वाचन सम्बन्धी कार्यक्रम
काठमाडौं । स्थानीय तह निवार्चनको मिति नजिकिदै जाँदा यसका विभिन्न आयामहरुमाथि चर्चा–परिचर्चा हुन थालेको छ ।
नयाँ सविधानले परिकल्पना गरेको नयाँ खालको अधिकारसम्पन्न स्थानीय तह, ढाँचा र व्यवस्थापन लगायत यसका प्रशासनिक जटिलताका विषयमा एक विवेचनात्म्क राउन्ड टेवल छलफल कार्यक्रम गरिएको छ ।
विकास र लोकतन्त्रमा काम गर्ने संस्था ‘द हिमालयन इनिसिएटिभ फर पोलिसि स्टडिज’ ले इन्द्रेणि फुडल्याण्डमा आयोजना गरेको कार्यक्रममा जिविस महासंघका पूर्व सभापति कृष्ण सापकोटाले यसका सम्भावना र चुनौतिको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा स्थानीय तह निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेल, फिस्कल फेड्रालिजममा लेख्दै आएका विज्ञ डा.खिमलाल देवकोटा, एमाले सभासद् लालबाबु यादव, सांसद् गरिमा शाहा, नयाँ शक्तिका नेता केशव दाहाल, एमाले युवा नेतृ रामकुमारी झाँक्री सहितका अन्य वक्ताले यसको सम्भावना र चुनौति, क्षमता अभिवृद्धि तथा लोकतन्त्रमा यसले पु¥याउने सम्भावित टेवाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
हिमालय इनिसिएटिभका अध्यक्ष मुमाराम खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इनिसिएटिभका कार्यक्रारी निर्देशक दिनकर नेपालले गरेका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...












