हिमालय इनिसीएटिभले ग¥यो निर्वाचन सम्बन्धी कार्यक्रम
काठमाडौं । स्थानीय तह निवार्चनको मिति नजिकिदै जाँदा यसका विभिन्न आयामहरुमाथि चर्चा–परिचर्चा हुन थालेको छ ।
नयाँ सविधानले परिकल्पना गरेको नयाँ खालको अधिकारसम्पन्न स्थानीय तह, ढाँचा र व्यवस्थापन लगायत यसका प्रशासनिक जटिलताका विषयमा एक विवेचनात्म्क राउन्ड टेवल छलफल कार्यक्रम गरिएको छ ।
विकास र लोकतन्त्रमा काम गर्ने संस्था ‘द हिमालयन इनिसिएटिभ फर पोलिसि स्टडिज’ ले इन्द्रेणि फुडल्याण्डमा आयोजना गरेको कार्यक्रममा जिविस महासंघका पूर्व सभापति कृष्ण सापकोटाले यसका सम्भावना र चुनौतिको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा स्थानीय तह निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेल, फिस्कल फेड्रालिजममा लेख्दै आएका विज्ञ डा.खिमलाल देवकोटा, एमाले सभासद् लालबाबु यादव, सांसद् गरिमा शाहा, नयाँ शक्तिका नेता केशव दाहाल, एमाले युवा नेतृ रामकुमारी झाँक्री सहितका अन्य वक्ताले यसको सम्भावना र चुनौति, क्षमता अभिवृद्धि तथा लोकतन्त्रमा यसले पु¥याउने सम्भावित टेवाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
हिमालय इनिसिएटिभका अध्यक्ष मुमाराम खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इनिसिएटिभका कार्यक्रारी निर्देशक दिनकर नेपालले गरेका थिए ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...












