महिला यी ६ कुरा कहिले पनि आफ्ना श्रीमानलाई बताउँदैनन्
काठमाडौं, २९ बैशाख । महिलाहरुलाई बुझ्न अप्ठेरो मात्रै होइन् असम्भव पनि छ । धेरैजसो यस्ता कुरा पनि छन् जो महिलाहरुको पेटमा पच्दैन् तर, यस्ता केही कुराको पनि कमी छैन जो कसैलाई भन्दैनन्, खासगरी आफ्नै श्रीमानलाई पनि भन्दैनन् ।
यस्ता कुरा जो महिलाहरु भुलेरपनि आफ्ना श्रीमानलाई भन्दैनन्ः
१. तपाई यो जानेर हैरानी हुनेछ कि तपाईकी पार्टनर आफ्नो बेष्टफ्रेण्डको विस्तरामा तपाईको पर्फमेन्सका बारेमा सबै कुरा बताइदिन्छन् । तर, तपाईले कहिले पनि उनलाई यस्तो कुरा शेयर गर्नुभो भने उनले इन्कार गर्नेछिन् ।
२. तपाईकी पार्टनरले तपाईलाई विहेभन्दा पहिला कति पुरुषसँग सेक्स गरेकी थिइन् भन्ने कहिल्यै बताउँदैनन् । यदि उनले मदिराको नशामा मुख खोले भने अर्कै कुरा हो ।
३. श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधै तपाईबाट अनवैक्स र गलत त्वचालाई लुकाउने कोसिस गर्छन् ।
४. तपाईको तपाईकी श्रीमतीसँग जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई तपाईबाट कुनै परेशानी हुन्छ भने उनी आफ्ना एक्स (पूर्व प्रेमी) का बारेमा जरुर सोच्नेछिन् र तपाईको तुलना उनसँग गर्नेछिन् ।
५. श्रीमती आफ्नो श्रीमानको सधै जज गर्छिन् । उनीहरु पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । कैयौपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि निकै ध्यान पुगाउँछन् ।
६. महिलाहरु सधै चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् । यसकारण उनीहरु हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन् ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












