यी श्रीमान-श्रीमती, एउटै ओछ्यानमा अलग-अलग मानिससँग सेक्स गर्छन
एजेन्सी, २७ कात्तिक । अमेरिकाको क्याफिलोर्नियामा एउटा विवाहित जोडी जसको दर्जनौं प्रेमी/प्रेमिका छन् । विवाहको पहिलो रातबाटै आफ्नो आफ्नो प्रेमीहरुका साथ एउटै बेडरुममा रात बताउने गर्दछन् यिनीहरु । अर्थात एकअर्काको सामुन्नमै उनीहरु आफ्नो प्रेमी प्रेमिकासँग एउटै बेडरुममा मस्ती गर्ने गर्दछन् ।
सेन डियागो, क्यालिफोर्नियाकी ३८ वर्षीया कमला देवी र ४९ वर्षीय माइकल मेकल्युर आ-आफ्नो प्रेमीसँग एउटै बेडरुममा शारीरिक सम्पर्क राख्छन्। उनीहरुका अनुसार उनीहरुको यो सक्रिय यौन जीवनले नै उनीहरुको मुड फ्रेस राख्ने गर्दछ ।
र, उनीहरु फिट रहने गर्दछन् । यो जोडीले हालै आफ्नो बेडरुममा २७ वर्षीय बायसेक्स्युअल रशेल रिकार्डसलाई स्थान दिए । अहिले यी तीन जना एकअर्काको शारीरिक आवश्यकता र मनोरन्जन गरिरहेका छन् । कमला देवीले एबीसी न्युजसँग भनिन्–हामी सबै एकसाथ रहनुको सबैभन्दा महत्वपूर्ण पक्ष यो हो कि हामी बढी एक्सरसाइज गर्दछौ । यसबाट मेरो जीवनमा सुधार आएको छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












