यस्तो अचम्मकी डाक्टर, जो नांगै भएर विरामीको उपचार गर्छिन्, हेर्दैमा बिराम निको
एजेन्सी । भनिन्छ, डाक्टरसँग हरेक रोगको औषधि हुन्छ । यदि सही समयमा रोग डाक्टरले पत्ता लगायो भने धेरैजसो रोगीले रोगबाट छुटकारा पाउँछन् । औषधि खुवाएर बिरामीलाई निको पारिदिने डाक्टर त सबै हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता डाक्टर पनि रहेछिन् जसलाई हेर्दैमा धेरै बिरामीको बिसञ्चो निको हुन्छ ।
सुन्दैमा अपत्यारिलो तथा अनौठो लाग्छ । तर अमेरिकी डाक्टर सराह ह्वाइटले आफ्नो जिउको दर्शन दिएरै धेरै बिरामीलाई निको पारिदिन्छिन् । २४ वर्षकी यी मनोचिकित्सक निर्वस्त्र भएर विरामीको उपचार गर्छिन् । उनकोमा परामर्श तथा उपचारका लागि आउने मनोरोगीहरुका अगाडि उनी निर्वस्त्र हुन्छिन् । बिरामीसँग निकै खुल्ला भएर कुराकानी गरिसकेपछि उनले मनोरोगीका सबै समस्याको पहिचान गर्छिन् र त्यसको सही उपचार पहिल्याउँछिन् ।
अमेरिकाको न्युयोर्ककी यी मनोचिकित्सककोमा उपचार गर्नका लागि बिरामीको घुइँचो नै लाग्दछ । तर खासमा उनले बिरामीलाई कुनै अस्पतालको कोठामा लगेर उसका अगाडि नांगै भएर उपचार गर्ने चाहीँ होइनन् । उनले अनलाइन मार्फत परामर्श दिन्छिन् र वेबक्याममा निर्वस्त्र हुन्छिन् ।
आफुले विश्वका महान चिकित्सक फ्राइडको सिद्धान्त अनुरुप उपचार गरिरहेको उनको दाबी छ । यस थेरापी अनुसार पुरुषको यौन कुण्ठालाई बाहिर निकालिन्छ । यसबाट पुरुषले आफ्नो मनभित्र दबेका इच्छाहरु बाहिर निकाल्न सक्दछ । खासगरी पोर्नको कुलतमा फसेका पुरुष मनोरोगीहरुको उपचारमा उनको यो तरिका निकै प्रभावकारी हुने गरेको छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












