आफ्नै ब्वायफ्रेण्डको ५ हजार डलर चोरेर मलद्वारमा लुकाउँदा…
एजेन्सी । आफ्नै ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाउँदा अमेरिकाकी एक महिलालाई ठूलै आपत परेको छ । अमेरिकाको टेनिसीकी बासिन्दा क्रिस्टी ब्लाकले आफ्नो ब्वायफ्रेण्डको ५ हजार डलर चोरेर त्यो पैसालाई लुकाउन मलद्वारभित्र घुसाउँदा उनी झण्डै खुस्किएकी हुन् ।
ब्वायफ्रेण्डको पैसा चोरेर मलद्वारमा लुकाएर कुलेलम ठोकेकी ब्लाकले पछि उक्त लुकाएको पैसा मलद्वारको नलीबाट निकाल्न खोज्दा निस्किएन । पैसाको मूठो भित्रै पसेको थियो । उनले ट्वाइलेट ब्रसको प्रयोग गरेर मलद्वार नलीबाट पैसा निकाल्ने कोसिस गरिन् ।
पैसाको मुठो नलीमा निकै अड्किएको रहेछ त्यसैले त्यो मुठो तान्दाखेरि घाउ बन्यो र बेस्कन रगत बग्न थाल्यो ।वास्तवमा ती महिलाका ब्वायफ्रेण्ड बबी गलीले आफ्नी गर्लफ्रेण्डको इमान्दारिताको जाँच गर्न घरभित्र टेबुलमा पैसाको झोला राखेर सुतेछन् ।
पछि उनी जाग्दा त्यहाँ पैसा हराएको थियो । उनले गर्लफ्रेण्ड ब्लाकलाई पैसा कहाँ गयो भनेर सोेधे । सुरुमा त ब्लाकले बताइनन् तर अन्तिममा उनले आफ्नो मलद्वारमा लुकाएको खुलासा गरिन् ।
पछि त्यो पैसा मलद्वारबाट निकाल्न लाग्दा निकै डरलाग्दो गरि रक्तश्राव भयो र उनलाई तत्कालै अस्पताल पूराए बबीले । अस्पतालमा उनको मलद्वारबाट पैसाको मुठो निकालियो । उनीमाथि पैसा चोरेको आरोपमा अभियोग दायर गरिएको छ ।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...