विल गेट्सबाट हामिले सिक्ने कुरा
सफ्टवेयर कम्पनीका मालिक गेट्स सफलता हात पार्ने मामिलामा कमजोर छैनन् । बिजनेस क्षेत्रमा विल गेट्सबाट थाहा पाउन सकिने कुराहरू अत्यन्तै धेरै छन् । उनीबाट सिक्नुपर्ने केही कुराहरू तल दिइएको छ–
१) ठूलो उद्देश्य– बिल गेट्सले माइक्रोसफ्टको विकास गर्लान् भनेर धेरैलाई विश्वासै थिएन । तर, गेट्स र उनका साथी पल एलेनले यो प्रोग्रामको विकास गरे । उनीहरूले यसलाई अति छिटो विकास गरेर एमआईटीएसलाई बुझाएका थिए । उनीहरू आफ्नो योजनामा सफल बनेका थिए ।
२) सफलताबाट विमुख नहुनुहोस्– विल गेट्सबाट सिक्नुपर्ने एउटा महत्ववपूर्ण पाठ भनेको विगतको सफलतालाई हेर्ने क्षमता हो । उनले एकपटक भनेको थिए, ‘सफलता एउटा खराब शिक्षक हो । यसले स्मार्ट मान्छेहरूलाई म हार्न सक्दिन भनेर सिकाउँछ ।’ हामीले अगाडिका सफलताहरूको प्रकृतिलाई बिर्सन नहुने तर्क राख्छन् विल गेट्स ।
३) अगाडिको कुरा सोच्ने– विल गेट्स अगाडिको समयलाई लिएर खुबै सोच्छन् । आफ्नो भविष्यलाई अभैm उत्कृष्ट कसरी बनाउने भनेर योजना बनाउँछन् । माइक्रोसफ्ट प्रोग्रामको विकास गर्दा होस् या अन्य काममा हात हाल्दा, उनी अरूभन्दा अगाडि नै हुन्छन् । अहिले उनी समाजसेवामा पनि लागेका छन् । फाउन्डेसन नै खोलेका छन् । उनले संसारलाई प्रभावित पारेका छन् ।
४) समयको महत्व बुझ्ने– बिल गेट्सले एक पटक भनेका थिए, ‘तपाईंसँग जतिसुकै पैसा होस्, त्यसले तपार्इं समय किन्न सक्नुहुन्न ।’ उनले समयको महत्वव बुझेका छन् । कसरी उचित ढंगले समय विभाजन गर्ने, कुन कामलाई प्राथमिकता दिने भन्नेबारेमा उनी सचेत छन् । आवश्यक नपरेका कार्यक्रमहरूमा उनी सहभागी हुँदैनन् । बरु आफू नजिकका मानिसहरूसँग उनी कुराकानी गर्न रुचाउँछन् । एआईबी डट ईयूबाट साभार
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...













