आेडिसी इन्टरटेन्मेन्टका संचालक सिमान्त गुरुङ पक्राउ, ठगीएका सबैलाई प्रहरीकहाँ सम्पर्क गर्न अनुरोध
काठमाडाैं ३१, असार । ‘DA-BANGG THE TOUR’ नामक कार्यक्रमको आयोजना गरेर बलिउड अभिनेता सलमान खानलाई नेपाल ल्याउने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा सिमान्त गुरुङ र रबिन के.सी. पक्राउ परेका छन् ।
आेडिसी नामक संस्थाले सलमान खान लगायतका कलाकारलाई काठमाडाैं ल्याउने भनेर सवै तयारी गरेपनि सुरक्षा चुनाैति रहेको भन्दै कार्यक्रम स्थगित भएको थियो ।
खानका साथमा चर्चित बलिउड कलाकार ल्याउने घोषणा गरेका गुरुङले फेरि पछि कार्यक्रम हुने भन्दै सर्वसाधारनबाट उठाइएको पैसा फिर्ता गरेका थिएनन् ।
अपराध अमुसन्धान महाशाखाका अनुसार उनीहरुलाई सर्वसाधारणको उजुरीका आधारमा पक्राउ गरिएको हो भने अहिले उनीहरुलाई ठगी महल अन्तर्गत जिल्ला अदालत काठमाडाैंबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।
यसका साथै उनीहरुले टिकट बिक्री गरेर ठगेका सर्वसाधारण तथा अन्य प्रयोजकहरु लाई अपराध अनुसन्धान महाशाखामा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।
गुरुङ आेडिसीका संचालक हुन भने के.सी. सुपर भाईजर रहेका छन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











