सेक्स सम्बन्धी पाँच सल्लाह जुन कुरामा तपाई सधै बेखबर हुनुहुन्छ
गाढा सम्बन्धका लागि सेक्स अनिवार्य छ
सेक्सपछि तपाईको मूड ठीक हुन्छ भन्ने सम्बन्धमा निकटता आउँछ भन्ने कुरामा कुनै ग्यारेण्टी छैन । तर जरूरी छैनकी धेरै सेक्स गर्नले सम्बन्ध मजबूत हुन्छ भन्ने । राम्रो सम्बन्धका लागि त आवश्यक छ त केबल एकअर्कोको भावनालाई बुझ्नु र व्यवहार गर्नु ।
सेक्समा चरक सन्तुष्टि नभएमा कुनै गलत भइरहेको छ
सेक्समा कसैले चाहादैन् कि अधिकतम सन्तुष्टि मिलोस् । तर सेक्समा चरम सन्तुष्टि त योनिमा लिङ्ग छिराएर भन्दा त्यसअघिका क्रियाकलापबाट नै प्राप्त हुन्छ । सेक्सका दौरान एक तिहाई महिला सेक्समा आनन्द भन्दा पीडा महशुश गर्छन् । जरुरी छैन सेक्सका दौरान लिङ्ग जीस्पाटसम्म पुगेपछि मात्रै चरम यौन सन्तुष्टि प्राप्त हुन्छ ।
तौल बढी भएमा सेक्समा आनन्द हुँदैन्
मोटा भएपछि वा बढी तौल भयो भने सेक्समा मज्जा आउदैन भन्ने सोचाई नै गलत हो । सेक्समा मज्जा आउँने वा नआउने भन्ने त तपाई र तपाईको यौन साथी के कुरामा इन्जोय गर्छ भन्ने कुरामा भर पर्दछ ।
कम्तीमा तीनवटा डेटिङपछि मात्रै सेक्स गर्नुहोस्
यो कुनै विश्वव्यापी सिद्धान्त होइन न की तपाई कम्तिमा पनि तीन पटक डेटिङमा गएपछि मात्रै सेक्स गर्नुहोस् । हुन सक्छ तपाईहरु दुई जनाबीच पहिलो भेटमै घनिष्ट र निकट सम्बन्धका साथै विश्वासिलो बातावरण बनोस् । र सेक्सका लागि दुबे जनाले सहज महशुश गर्नुस् । तब त्यसका लागि किन आइतबार पर्खिनु पर्यो ।
सेक्स टोयको प्रयोग गलत
यदि तपाई सेक्स टोयको प्रयोग गर्नुहुनछ भने त्यसको अर्थ यो होइनकी तपाई साथीको यौन सन्तुष्टी पूरा गर्नका लागि अयोग्य हुनुहुन्छ । सेक्स टोयको प्रयोगले तपाईलाई सेक्सका दौरान रोमान्टिक बनाउन सहयोग गर्छ । बजारमा अहिले धेरै किसिमका धेरै सेक्स टोयहरु आएका छन् । जसलाई तपाई अनलाइबाटै घरमा बसेर खरिद गर्न सक्नु हुन्छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












