अन्नपूर्ण पोस्ट्को सराहनीय काम ३० लाख रुपैयाँको छात्रवृत्तिसहित अन्नपूर्ण ग्राहक योजना सुरु
काठमाडौं ।अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले आफ्ना पाठकका लागि शुक्रबारदेखि देशभर नयाँबार्षिक ग्राहक योजना सुरु गरेको छ । यो योजनामा सहभागीहुने पाठकले तीनहजार चार सय रुपैयाँ तिरेर अन्नपूर्ण पोस्ट्को बार्षिक ग्राहक बन्नासाथ स्क्रयाच कार्ड कोरेर हातहातै उपहारै उपहार पाउनेछन् ।
अन्नपूर्ण पोस्टले सुरु गरेको नयाँग्राहक योजनामाबार्षिक ग्राहकले हातहातै स्क्रयाच कार्ड कोरेर एलइडी टिभी, मोबाइलफोन, यूमिडिजी स्मार्ट मोबाइलफोन, भ्याकुमक्लिनर, मिक्सर ग्राइण्डर, वाटर डिस्पेन्सर ,नगद छुट मध्ये एक पाउने अन्नपूर्ण पोस्ट्काबितरण बिभागप्रमुखमनोज बस्नेतले बताए । उनकाअनुसार ग्राहकले हातहातै उपहारका साथै मासिक र बम्पर लक्की ड्रमा समेत सहभागीताजनाउने अवसर प्राप्तगर्नेछन । मासिकलक्की ड्रबाट हरेक प्रदेशका पाठकले मोटरसाइकलमासिक र बम्पर लक्की ड्रबाट एक जनाभाग्यशालीग्राहकले नगद रु ३० लाख रुपैयाँ छात्रबृत्ति पाउछन् ।
‘उज्ज्वलभविष्यःउपहार जितिन्छ अवश्य’ ग्राहक योजनाका सहभागीमध्येबाट बम्पर उपहारमाएकजनाग्राहकलाई लक्की ड्र मार्फत ३० लाख रुपैयाँको छात्रवृत्तिप्रदानगर्दैछौं’ उनले भने ‘शिक्षा जस्तो आधारभूतआवश्यकतालाई जोड दिएर मुलुकलाई आवश्यकदक्षजनशक्तिउत्पादनमा योगदानगर्ने हाम्रो उद्देश्यहो । आर्थिक अभावकै कारण कसैको प्रतिभा कुण्ठित नहोस्, कोही शैक्षिकअवसरबाट बञ्चितनबनोस् भनेरै छात्रवृत्तिको योजनाल्याएकाहौं । यसमा सहृदयीग्राहकहरुको साथमिल्ने विश्वास गरेका छौं ।’
हामी समाजकै लागि सूचना र समाचार पस्कन्छौं, विचार र विश्लेषण पस्कन्छौं । अन्नपूर्ण पोस्टको समाचारकर्मको केन्द्र समाज र राष्ट्र नै हो । हामीले सुरु गरेको ग्राहक योजनाको केन्द्रमापनिवित्तीय स्वार्थलाई होइन सामाजिकहितलाई राख्नचाहेका छौं ।
मनोज बस्नेत
बितरणबिभागप्रमुख
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक‘उज्ज्वलभविष्यःउपहार जितिन्छ अवश्य’ ग्राहक योजनाका सहभागीमध्येबाट एकजनालाई ३० लाख रुपैयाँको छात्रवृत्तिप्रदानगर्दैछौं । शिक्षा जस्तो आधारभूतआवश्यकतालाई जोड दिएर मुलुकलाई आवश्यकदक्षजनशक्तिउत्पादनमा योगदानगर्ने हाम्रो उद्देश्यहो । आर्थिक अभावकै कारण कसैको प्रतिभा कुण्ठित नहोस्, कोही शैक्षिकअवसरबाट बञ्चितनबनोस् भनेरै छात्रवृत्तिको योजनाल्याएकाहौं । यसमा सहृदयीग्राहकहरुको साथमिल्ने विश्वास गरेका छौं ।
‘बार्षिक ग्राहक योजनालिएर देशभर रहेकाहाम्रा सेल्स अफिसरहरुले अन्नपूर्णको ग्राहक योजनााबारे घरघरमापुगीजानकारी दिनेछन । त्यसकालागि देशभर सेल्स अफिसरहरु परिचालनगरिसकेका छौं’ उनले भने ।
अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकपत्रिकाकाठमाडौंसँगै बुटवल, इटहरी र कोहलपुरबाट एकैसाथपत्रिकाप्रकाशितहुँदै आएको छ । पत्रिकामा राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमका अलावागहकिलाविश्लेषणका साथै छुट्टाछुट्टै पेजमा७ वटै प्रदेशका समाचार छापिन्छन भने अर्थ सम्बन्धी ४ पृष्ठको अर्थतन्त्र हरेक हप्ता ६ दिन (शनिबार बाहेक) प्रकाशित हुन्छ । साथै हरेक शुक्रबार मनोरञ्जन विशेष शैली र प्रत्येक शनिबार बौद्धिक खुराँकका रुपमा फुर्सद र हरेक आइतबार सानानानीहरुकालागिभनेर अंकुर प्रकाशित हुन्छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...



मनोज बस्नेत









