कोहिसँग पैसा उठाउनु छ भने होसियार !,धम्क्याउनेलाई जेल
ओखलढुंगा १४,असोज । कोहीसँग पैसा उठाउनु छ ? छ भने होसियार बन्नुस् । आफ्ना आसामीलाई जर्बजस्ती पैसा नमाग्नुस ।
यदि आसामीले तनावमाा आएर आत्महत्या गर्यो भने तपाईमाथि मुद्धा लाग्न सक्छ । यहाँ यस्तै किसिमको घटना भयो ।
पैसा उठाउनु आएका एक कम्पनीका ३ कर्मचारीलाई दुराशय राखी कर्तव्य ज्यान गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
सिद्धिचरण नगरपालिका ४ का रामकुमार भुजेल काठमाडौंको समाखुसीस्थित एक हार्डवेयर कम्पनीले काम गर्थे ।उनले कम्पनीमा कम गर्दा लाखौँ रकम हिनामिना गरेको अरोप लाग्यो । रामकुमार काम छोडेर विस्तारै कम्पनीबाट टाढिए ।
कम्पनीले उनलाई खोजी गर्यो । त्यही क्रममा सामाखुसी प्रहरीमा निवेदनसमते पर्यो ।
उनले आज दिन्छु, भोली दिन्छु भन्दै झुक्याउन थाले, कम्पनीले उनलाई पक्राउ गर्ने कोसिस गर्यो । यसैबीच उनी ओखलढुंगा आईपुगेको जनकारी पाए ।
कम्पनी प्रतिनिधिका रुपमा पुरुषोत्तम न्यौपाने, कृष्णप्रसाद भण्डारी र संस्कार शेरचन उनलाई लिन ओखलढुंगा आईपुगे ।रामकुमार त्यतिखेर रुम्जाटारस्थित आफ्नो दिदी विन्दास भुजेलको डेरामा पुगे । कम्पनी प्रतिनिधि त्यहि पुगे ।
उनीहरुले रामकुमारलाई काठमाडौं लाने र बाँकी लेनदेन हिसाब उतै गर्ने भनेर बोलेरो जिपमा चढाए ।
डेराबाट गाडी चढ्नुअघि उनी एकैछिन् है भन्दै कोठामा पसेका थिए । गाडी चढेर केहि मिनेटको दुरी सानीटार पुग्नेवित्तिकै उनले बान्ता गर्न थाले । उनको अवस्था चिन्ताजनक भयो ।
गाडी फर्काएर उनलाई रुम्जाटार अस्पताल पुर्याईयो अस्पताल पुर्याईएको केहि मिनेटमै अस्पतालले मृत घोषित गर्यो ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











