प्लिज सेयरः नेपालीकाे भाेट गर्ने तरिकानै गलत, भिजिटर मात्र बढी भाेट कम
मिस वर्डकाे अायाेजकले ताेकेकाे निस्चित समय सिमाभित्र भएकाे भाेटिङलाइ हेर्दा नेपालकी शृ्ङ्खला खतिवडाले अत्याधीक भाेटकाे अग्रता लिदै मिस वर्ड अन्तरगत मल्टिमिडिया तर्फकाे प्रतिस्पर्धा जितपसकेकि थिइन । तर अायाेजकले एकाएक २ दिन भाेटिङकाे म्याल थप गरेकाे छ । जसकाे प्रभाव अहिलेसम्म लिड गरिरहेकि नेपाली शृ्ङ्खलालाइ पर्न सक्छ । missworldvote.com काे नतिजा अनुसार नेपालकि शृ्ङ्खला र नाइनेरीयाकि अनिता भाेट पाउनेमा शिर्ष स्थानमा रहेका छन । ताजा अवस्थामा नेपालकि शृ्ङ्खला ३५% भाेट पाउकि छिन भने नाइनेरीयाकि अनिताले ३२ % भाेट पाएकि छिन । शृ्ङ्खलालाइ शिर्ष स्थानमै कायम राखिराख्नकाे लागि सबैले भाेट गराैं । जसका लागि missworldvote.com मा गएर भाेट गर्न सकिनेछ । भाेटिङका लागि समय बढाएसंगै नेपाललाइ भाटा लागेकाे छ । नेपालकि शृङ्खलालाइ नाइजेरियाकि अनिताले टक्कर दिइरहेकि छिन ।
missworld.com काे वेवसाइडमा सबैभन्दा बढि नेपालबाट भिजिट भएकाे देखिन्छ ।
हेर्नुस तलकाे तस्विर
मिस वर्डकाे भाेडिङ डाटा हेर्ने हाे भने मिस वर्डकाे वेवसाइड सबैभन्दा बढि नेपालबाट भिजिट भएकाे देखिन्छ तरपनि शृङ्खलाकाे भाेट अन्तर भने घटिरहेकाे देखिन्छ । missworld.com काे वेवसाइडमा रहेकाे रिजल्ट हेर्दा शृङ्खला सबैभन्दा बढि भाेट अन्तरले लिड गरिरहेकि छिन भने । missworldvote.com काे रिजल्ट हेर्दा उनलाइ नाइनेरियाकि सुन्दरी अनिताले कडा चुनाैती दिइरहेकि छिन ।
हेर्नुस तलकाे तस्विर
भाेट गर्ने गरिकाहरू
1. https://missworld.com/#/vote र https://missworldvote.com
(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)
2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/ ( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)
3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90 ( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)
4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)
– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो त्यसैले कृपया अलिकति कस्ट गरिदिनोस हामी जित्नेछौ! दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। india को भोट दृत गतिमा अगाडि बढिरहेको छ कृपया नेपाललाइ लिड गराऔ! त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!
नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला ! धन्यवाद
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












