प्लिज सेयरः नेपालीकाे भाेट गर्ने तरिकानै गलत, भिजिटर मात्र बढी भाेट कम
मिस वर्डकाे अायाेजकले ताेकेकाे निस्चित समय सिमाभित्र भएकाे भाेटिङलाइ हेर्दा नेपालकी शृ्ङ्खला खतिवडाले अत्याधीक भाेटकाे अग्रता लिदै मिस वर्ड अन्तरगत मल्टिमिडिया तर्फकाे प्रतिस्पर्धा जितपसकेकि थिइन । तर अायाेजकले एकाएक २ दिन भाेटिङकाे म्याल थप गरेकाे छ । जसकाे प्रभाव अहिलेसम्म लिड गरिरहेकि नेपाली शृ्ङ्खलालाइ पर्न सक्छ । missworldvote.com काे नतिजा अनुसार नेपालकि शृ्ङ्खला र नाइनेरीयाकि अनिता भाेट पाउनेमा शिर्ष स्थानमा रहेका छन । ताजा अवस्थामा नेपालकि शृ्ङ्खला ३५% भाेट पाउकि छिन भने नाइनेरीयाकि अनिताले ३२ % भाेट पाएकि छिन । शृ्ङ्खलालाइ शिर्ष स्थानमै कायम राखिराख्नकाे लागि सबैले भाेट गराैं । जसका लागि missworldvote.com मा गएर भाेट गर्न सकिनेछ । भाेटिङका लागि समय बढाएसंगै नेपाललाइ भाटा लागेकाे छ । नेपालकि शृङ्खलालाइ नाइजेरियाकि अनिताले टक्कर दिइरहेकि छिन ।
missworld.com काे वेवसाइडमा सबैभन्दा बढि नेपालबाट भिजिट भएकाे देखिन्छ ।
हेर्नुस तलकाे तस्विर
मिस वर्डकाे भाेडिङ डाटा हेर्ने हाे भने मिस वर्डकाे वेवसाइड सबैभन्दा बढि नेपालबाट भिजिट भएकाे देखिन्छ तरपनि शृङ्खलाकाे भाेट अन्तर भने घटिरहेकाे देखिन्छ । missworld.com काे वेवसाइडमा रहेकाे रिजल्ट हेर्दा शृङ्खला सबैभन्दा बढि भाेट अन्तरले लिड गरिरहेकि छिन भने । missworldvote.com काे रिजल्ट हेर्दा उनलाइ नाइनेरियाकि सुन्दरी अनिताले कडा चुनाैती दिइरहेकि छिन ।
हेर्नुस तलकाे तस्विर
भाेट गर्ने गरिकाहरू
1. https://missworld.com/#/vote र https://missworldvote.com
(direct लिन्क खोल्नोस र vote option मा जानोस र shrinkhala khatiwada खोज्नोस र vote गर्नोस। एक आइडी बाट एक पटक मात्रै भोट हुन्छ त्यसैले धेरै पटक गर्न facebook, twitter, instagram बाट singn in गरि 3/4 चोट vote गर्नुसक्नु हुनेछ।)
2. https://www.facebook.com/Miss-World-Nepal-297574443671301/ ( यो फेसबुक पेज सिर्फ vote गर्नाका लागि खोलिएको अधिकारिक पेज हो त्यसैले सृन्खला खतिवडाका अन्य पेजमा अन्य आइडिमा भोट नगरी ! यसै पेजमा मा भोट गर्नुस । फेसबुकमा भोट गर्न like, comment र share गरे पुग्छ)
3. https://missvo.modelpowergd.com/en/?id=1#/detail?id=90 ( यो माथी दिएको Link direct खोल्नोस र contestant number 78 वा shrinkhala type गरि खोज्नुस र like गर्नोस vote हुन्छ!)
4. download “mobstar” App from plastore र आफ्नो आइडी बनाइ shrinkhala सर्च गरि entries मा किलिक गरि सृन्खलाको पेज आउने छ । त्यस्मा vote गर्नोस
vote गर्ने विधि;- सृङ्खलाको टाइमलाइनमा भएका सबै फोटोलाइ right hand side तिर स्लाइड गर्नु ok आउँछ र like हुन्छ ! त्यो नै भोट हुनेछ।
यदि left side मा slide गरे no vote हुन्छ त्यसैले left मा नगनगर्ने)
– शृङ्खला खतिवडा नेपाल देशको प्रतिनिधित्व गरि गएकी हुनाले देशको नाम सम्बोधन गरेर नै उनको नाम आइरहेको छ। अन्तरास्ट्रिय प्रतिस्पर्धामा आफ्नो देशको नाम फैलाउनु हामी सबै नागरिकको कर्तब्य हो त्यसैले कृपया अलिकति कस्ट गरिदिनोस हामी जित्नेछौ! दुई दिन अघि नेपालको vote 33% थियो आज घटेर 20% मा झरेको छ अझै पनि नेपाल टप मै छ। india को भोट दृत गतिमा अगाडि बढिरहेको छ कृपया नेपाललाइ लिड गराऔ! त्यसैले vote गरौ! सेयर गरौ! नेपाललाइ जिताउ! जय नेपाल!
नोट: अधिकारिक रुपमा माथी दिएइको ४ तरिका मात्रै भोट गर्ने विधि हुन अन्यमा vote नगर्नु होला ! धन्यवाद
Comments
अरु समाचार
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...












