कोरोना न्युनिकरणका लागी अरनिको बोर्डिङका पुर्व विद्यार्थीद्वारा समाजिक अभियान सञ्चालन
काठमाडाैँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका विरुद्ध अरनिको बोर्डिङ स्कुलको सन् १९९७ एसएलसी व्याचका विद्यार्थीले सामाजीक क्रियाकलाप सञ्चालन गरेका छन ।
कोरोना भाइरस विरुद्ध समाजलाई योगदान दिने हेतुले विराटनगर स्थित अरिनिको बोर्डिङ स्कोनका पुर्व विद्यार्थी डा. मीरा आचार्यको संयोजकत्वमा २ साताव्यापी सामाजीक क्रियाकलाप सञ्चालन गरेका हुन ।
विभिन्न पेसा व्यवसायमा देश तथा विदेशमा रहेका पुर्व विद्यार्थीले गरिबीको रेखामुनि रहेका दैनिक ज्यालामज्दुरी गरेर जिविकोपार्जन गर्ने लक्षित बर्ग सिटी सफारी चलाउने ,एउटा कोठामा भाडा गरेर बस्ने बिराटनगर र वरपर तेतरिया ,पीचरा,सीतापुर साथै सुनसरीको गछ्या लगायतका स्थानहरुमा आफै गएर १२५ परिवारलाई राहत वितरण गरेको हो।
साथै प्रदेश नं सरकारका सामाजिक बिकसास मन्त्री जिवन घिमिरे र कोशि अस्पतालका डा. संगीता मिश्र लाई क्रमश २० र १० थान PPE, (Water proof gown,protective eye वीर,gloves,head cap,KN95 mask) हस्तान्तरण गरेको छ ।
यस महामारी संग पहिलो दर्जामा रहेर लडिरहेका नेपाल प्रहरी तथा विरामी बोक्ने एम्बुलेन्स चालकलगाएतलाई समेत (Gloves, Sanitizer) वितरण गरि सिङगो विश्व महामारीले आक्रान्त भएको बेला हरेक पेशामा रहेका बर्गले सामाजिक क्रियाकलापमा एकजुट भएर लाग्नु पर्ने गतिलो उदाहरण दिएका छन ।

Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












