प्रदेश नं १ नेपाली कांग्रेशः प्रदेश सदस्यमा युवा नेता ज्यानकाजीको उमेद्वारी
काठमाडाैँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्दै लोकप्रिय नेता पाशाङ्ग शेर्पा (ज्यान काजी) ले प्रदेश सदस्यका लागी उमेद्वारी घोषणा गरेका छन ।
आसन्न १४ औँ महाधिवेशका लागी विभिन्न तहका अधिवेशन चलिरहेका वेला संखुवासभाका लोकप्रिय युवा नेता पाशाङ्ग शेर्पाले प्रदेश १ संखुवासभाको प्रतिनिधित्व गर्दै प्रदेश सदस्य (जगजाती) तर्फबाट उमेद्वारी घोषणा गरेका हुन ।
प्रदेश १ मा पाैडेल- कोइराला पक्षबाट गुरुराज घिमिरे प्यानलबाट सदस्य (जनजाती) तर्फ युवा नेता शेर्पाले उमेद्वारी दिएका हुन ।
शेर्पा प्रदेश सभापतिका उमेद्वार घिमिरेसंग राम्रो सम्बन्ध छ । नेपाली कांग्रेसमा बढ्दो युवाहरुको आकर्षणका विच शेर्पा भने युवाहरुले रुचाएका लोकप्रिय पात्र हुन ।
युवा नेता शेर्पा सानै उमेरदेखी नेपाली कांग्रेस पार्टीमा आवद्ध भई जिल्ला स्तरबाट राजनिति थालेका उनि मादि नगरपालिका वडा नं ९ का वडाध्यक्ष समेत हुन ।
शेर्पाले न्युज नेपालसंग भनेः नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा संखुवासभाबाट प्रतिनिधित्व गर्दै प्रदेश सदस्यमा मेरो उमेद्वारी छ । मलाई विश्वास छ, सम्पुर्ण प्रतिनिधिले मेरो उमेद्वारीलाई स्वागत गर्दै अमुल्य मत दिएर मलाई प्रदेश सदस्यमा विजय गराउनु हुने छ ।
पार्टी सुदृढिकरण र आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन मेरो पहिलो प्राथामिकता रहने छ ।
देशभित्र रोजगारी सिर्जना गरी युवा जनशक्तीलाई विदेशिनुबाट रोक्न र गाँउघरमै रोजगारीका अवसर सिर्जना गर्नु पर्छ भन्दै अभियानसमेत थालेका युवा नेता शेर्पा जनतामाझ राम्रो छाप छोडेका छन ।
शेर्पा नेपालको पर्यटन प्रवर्धनका लागी संखुवासभा, ताप्लेजुङ र तेह्रथुमको संगम स्थल (TMJ) क्षेत्रमा विश्वका भिभिन्न १०५ मुलुकका पर्यटकहरु एकैपटक जम्मा गरि विश्वसामु नेपाल र (TMJ) क्षेत्रलाई चिनाउनका लागी कार्यक्रमको आयोजना गरेका हुन ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











