त्रियुगा जनता बहुमुखी क्याम्पस स्ववियु निर्वाचन: कोषाध्यक्षमा नविनाको वलियो दाबि
काठमाडाैँ । उदरपुर जिल्लाको पुरानो क्याम्पस त्रियुगा जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुको तर्फबाट कोषाध्यक्षमा नविना बुढाथोकीले उम्मेदवारी दिएकी छिन ।
आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्यक्षमा अभिषेक राई सचिवमा हेम कुमार राई र कोषाध्यक्षमा नविना बुढाथोकीसहितको प्यानलले उमेद्वार दिएको छ ।
क्याम्पसमा प्रभावकारी बर्शच्व कायम गरेको हाम्रो संगठनको सम्पूर्ण प्यानल विजय हुनेमा ढुक्क रहेको कोषाध्यक्षकी उम्मेद्वार बुढाथोकीले जानकारी दिइन ।
उनिले भनिन: शैक्षिक एजेन्डाहरु कार्यन्वयन, गुणस्तरीय शिक्षाका लागी प्रविधि मैत्री पठनपाठन, विद्यार्थीका हकहितका लागी सम्पुर्ण विद्यार्थीको आवाज बुलन्द गर्न हाम्रो उम्मेदवारी हो ।
नेतृत्व निर्माणको नर्सरीको रुपमा हेरिने स्ववियु निर्वाचन जिल्ला पुरानो र ठूलो क्याम्पस भएकाले त्रियुगा जनता बहुमुखी क्याम्पसको निर्वाचन निकै महत्वका साथ हेरिएको छ ।
Comments
अरु समाचार
-
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
काठमाडौं । संखुवासभा जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि...
-
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ युवा पुस्ता
काठमाडौं । इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका...
-
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुँदै
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको...
-
मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन्...
-
‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा "लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका" विषयक नगर...
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै
काठमाडौं । धरानमा आइतबारदेखि सङ्गीत जात्रा सांस्कृति महोत्सव हुने भएको छ । गीतसङ्गीत र मनोरञ्जन धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन...
-
‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’
काठमाडौं । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताएका छन्...
-
तराईमा चिसोले जनजीवन प्रभावित
काठमाडौं । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको...
-
वृद्ध महिलाको हत्या आरोपमा दुई जना पक्राउ
काठमाडौं । झापाको झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फूलमाया मुर्मुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई...