श्रम गन्तव्य देशका राजदूतलाई किन एकैपटक बोलाउँदैछ सरकार ?
काठमाडौं । सरकारले वैदेशिक रोजगारका बदलिँदो अवस्थामाथि छलफल गर्न प्रमुख गन्तव्य देशकका राजदूत बोलाएको छ ।
श्रम मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले खाडी,मलेसिया र युरोप क्षेत्र हेर्ने राजदुत बोलाएको हो । राजदुतहश्रसँग भदौ २५,२६ र २७मा वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा छलफल गर्न लागिएको हो ।
सेवा शूल्क, यूरोपमा देखिएको अवसर ,घरेलु श्रमिकको अवस्था र ठगी नियन्त्रणसँग सम्बद्ध विषयमा राजदुतसँग विस्तृत छलफल गरी सुझाव लिन दागिएको श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले जनाए ।” हामिले आप्रवासन नीति बनाउन मस्यौदा तयार गरिरहेका छौ । वैदेशिक रोजगारको व्यवस्थापनलाई अझ पारदर्शी बनाउने र श्रमिकको सुरक्षालाई प्रथमिकता दिईरहेका छौ” । उनले भने यसमा राजदूतहरुको सुझाव निकै महत्वपूर्ण हुनेछ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुझाबका लागि परराष्ट्र मन्त्रालयमा थन्काइरहेको अवस्थामा राजदूतहरुसँग विस्तृत छलफल गर्न लागिएको हो ।परराष्ट्र मन्त्रालयले युरोपको मागपत्र प्रमाणीकरण, जापानको निर्दिष्ट सीपयुक्त श्रमिकसम्बन्धी घरेलु श्रमिकको निर्देशिका र कोरिया जाने सीपयुक्क्त श्रमिकलाई पठाउने फाईलहरुमाथि सुझाव नदिई राखेको हो ।
युरोपमा नेपाली श्रमिकको उच्च माग भएपछि श्रम मन्त्रालयले मागपत्र प्रमाणीकरणलाई सहजीकरण गर्न संशोधन गर्न बनाइएको वैदेशिक रोजगार सम्बन्धि मागपत्र जाँच निर्देशिकालाई परराष्ट्रले अड्काएर राखेको छ । गत जेठदेखी युरोपको मागपत्र प्रमाणीकरण गरेको छैन् । युरोपमा ४० हजार जनाको मागपत्र प्रमाणीकरण रोकिएको छ । यसले संस्थागत रुपमा नेपाली श्रमिक युरोप जानबाट वञ्चित छन् । आफ्नै किसिमले जानुपरेको छ । श्रमिक ठगिमा पनि परिरहेका छन्, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भने ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












