ताजा समाचार

सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न सुझाव

काठमाडौं । सिंहदरबारको नाम परिर्वतन गरेर मान्छे दरबार राख्न धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुझाव दिएका छन् ।

सामजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सिंहदरबारको नाम मान्छे दरबार राखेको भए त्यहाँ भित्र बस्नेहरूले नेपालीको पीडा बुझ्ने थिए भन्दै नाम परिवर्तन गर्नुपर्ने बताएका हुन ।

उनले भनेका छन्, सिंह दरबार नभएर मान्छे दरबार नाम राखिदिएको भए त्यहाँ भित्र बस्नेहरुले नेपालीको पीडा बुझ्ने थे ! नामै गलत छ दरबार को ! लोकतन्त्रमा दरबार भन्ने शब्द आफैमा नसुहाउने लाग्छ ! सेवा केन्द्र नाम राख्दा राम्रो !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org