‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार गौतमको निधन
काठमाडौं । हास्यकलाकार घनश्याम गौतमको निधन भएको छ।
घनश्यमलाई ‘नक्कली प्रचण्ड’ का रूपमा चिन्ने गरिन्थ्यो । उनिलामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका थिए ।
ड्युडेनम भनिने पेटको आन्द्राको क्यान्सर भएका गौतमको सोमबार राति निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।
‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा, बिभिन्न हास्य कार्यक्रम र स्टेजमा अभिनय गरेका थिए ।
Comments
अरु समाचार
-
यातायात व्यवसायीसँग छलफल गर्न १२ सदस्यीय वार्ता समिति गठन !
काठमाडौं । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक...
-
पौडी खेल्ने क्रममा डुबेर दुईजना बालकको मृत्यु !
काठमाडौं । कास्कीमा पौडी खेल्ने क्रममा डुबेर पोखरामा दुई जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा २५, मर्दीखोलाको...
-
‘राइड सेयरिङ’ को विरोधमा आज गण्डकीमा सार्वजनिक यातयात ठप्प
काठमाडौं । गण्डकी प्रदेश सरकारले कानूननै बनाएर नीजि सवारी साधन ‘राइड सेयरिङ’का लागि प्रयोग गर्न दिएको भन्दै गण्डकी प्रदेश अन्तर्गतका...
-
२०८२ वर्षको विपद्: २० लाख नागरिक प्रभावित हुने अनुमान
काठमाडौं । यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार...
-
मनकामना दर्शन गर्न आएका पर्यटकको शौचालयमा लडेर मृत्यु
काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना...
-
‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक...
-
बसले च्याप्दा छोरीको ज्यान गयो, आमा गम्भिर घाइते !
काठमाडौं । गोरखा सदरमुकाममा अहिले दिउसो बसले च्याप्दा बालिकाको ज्यान गएको छ । सोही बसले च्यापेर बालिकाको आमा गम्भिर घाइते...
-
देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टामा कास्की, रौतहट र सप्तरीमा ठूलो पानी...
-
मरेको खसीको मासु बेच्ने दुईजना प्रहरी ‘पञ्जामा’
काठमाडौं । पोखरामा मरेको खसी काटेर बचेको आरोपमा ५४ किलो मरेको खसिको मासु सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ...