अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते
काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ बाघखोरमा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
सदरमुकाम सल्लेरीबाट ओखलढुंगा जाँदै गरेको टेम्पो सडकबाट खस्दा त्यसमा सवार ओखलढुंगा मोलुङ गाउँपालिका–८ बस्ने २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनामा अन्य तीनजना घाइते भएका छन् ।
अटो रिक्सा सडकबाट करिब १ सय ५० मिटर तल अनियन्त्रित भएर खसेको थियो ।
Comments
अरु समाचार
-
इजरायल पुगेका मेयर कोइराला उतै फसेपछि…
काठमाडाैं । इजरायलको औपचरिक निमन्त्रणा मान्न त्यहाँ पुगेका विराटनगरका मेयर नागेश कोइराला जारी युद्धका कारण इजरायलमै फसेका छन् । इजरायलले...
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
खपिनसक्नु गर्मीका कारण सुनसरीका विद्यालय ३ दिन बन्द
काठमाडौं । अत्यधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि...
-
कार्यकर्ता भेट्न एमालेसंग अनुमति लिनुपर्दैनः पूर्वराष्ट्रपति भण्डारी
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेउवी भण्डारीले कार्यकर्ताहरुसंग भेट्दा नेकपा एमालेसंग अनुमति लिइरहनु नपर्ने बताएकी छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसंगको प्रश्नमा पूर्वराष्ट्रपति...
-
परराष्ट्र सचिव राईलाई पितृ शोक
काठमाडाैं । परराष्ट्र सचिव अमृतबहादुर राईका बुवा इन्द्रबहादुर राईको निधन भएको छ । उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा राईको ८३...
-
यातायात व्यवसायीसँग छलफल गर्न १२ सदस्यीय वार्ता समिति गठन !
काठमाडौं । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक...
-
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि अभिभावकलाई पनि शिक्षित बनाउँदै ‘एभरेस्ट स्कुल विराटनगर’ !
काठमाडौं । ‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरुको सर्वाङ्गिण विकासका लागि अभिभावकको भूमिका पनि उत्तिकै हुँदो रहेछ । विद्यालयमा जति...
-
संखुवासभा कांग्रेसका पूराना नेता कुवेर भण्डारीले पार्टीको पदबाट दिए राजीनामा
खाँदबारी । नेपाली कांग्रेस संखुवासभामा लामो इतिहास भएका नेता कुवेर भण्डारीले क्रियाशील सदस्यदेखि सबै पदबाट राजीनामा दिएका छन् । कांग्रेस...
-
२०८२ वर्षको विपद्: २० लाख नागरिक प्रभावित हुने अनुमान
काठमाडौं । यसवर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार...