खाँदबारीमा १५ शय्याको नगर अस्पताल सञ्चालनमा

काठमाडौं । पूर्वी पहाडी जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका–३, मानेभञ्ज्याङमा १५ शय्याको खाँदबारी नगर अस्पताल सञ्चालनमा आएको छ ।
पांमा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी खाँदबारी नगरपालिकाले ‘एक स्थानीय तह, एक अस्पताल’ नीति कार्यान्वयन गरेको हो ।
नगर अस्पताल भवन रु तीन करोड ७३ लाख ५१ हजारको लागतमा सम्पन्न भएसँगै बुधबारदेखि अस्पतालले सेवा सञ्चालन गरेको हो ।
कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री राजेन्द्र कार्की, नगरप्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेललगायत स्थानीय विशिष्ट व्यक्तिले अस्पतालको उद्घाटन गरे ।
नगरप्रमुख महेश थपलियाले आगामी साउन महिनादेखि अस्पतालमा मेडिकल अधिकृतसहितका चिकित्सक राखी सेवा प्रवाह गरिने जानकारी दिए ।











Comments
अरु समाचार
-
मंगलबार यी प्रदेश्मा हल्कादेखि मध्यम वर्षा
काठमाण्डौ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो ३ घण्टामा...
-
संखुवासभा सहित ३७ जिल्ला बाढीको जोखिममा
काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले...
-
सुनसरीमा गोली हानेर सालीको हत्या
काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका– ६ घुस्कीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् । गएराती करिब १ बजे १८...
-
आज प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्। आज र भोलि झापा...
-
गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाको उदाहरणीय काम, ज्येष्ठ नागरिकलाई घरदैलाेमा सम्मान
गोठगाउँ (शिव भट्टराई भोजपुरे) । मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै अनुकरणीय कार्यहरू...
-
भोजपुर सामूहिक हत्याः आरोपीलाई थप उपचारका लागि धरान लगिने
काठमाडौं । भोजपुरमा चार जनाको विभत्स रुपमा सामूहिक हत्या घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान लैजान रेफर...
-
इटहरीमा पौडी खेल्न गएका दुई बालकको मृ*त्यु
काठमाडौं । सुनसरी इटहरी उपमहानगरपालिका–१६ को मुरा खोलामा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय...
-
विराटनगर किङ्सको रिटेन्सन लिस्ट सार्वजनिक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि विराटनगर किङ्सले रिटेन्सन लिस्ट सार्वजनिक गरेको छ । विराटनगरले शनिबार रिटेन्सन...
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
काठमाडौं। ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । गएराती गएको पहिरोले स्थानीय...