पत्रकार महासङ्घ पाल्पामा अर्याल
रामपुर (पाल्पा), २९ फागुन । नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्षमा राजेशकुमार अर्याल निर्वाचित हुनुभएको छ । अर्याल यसभन्दा अगाडि पनि शाखा अध्यक्षमा निर्वाचित हुुनुहुन्थ्यो ।
शनिवार राति अबेरसम्म भएको अधिवेशनले महासङ्घका खुल्ला उपाध्यक्षमा भरत शर्मा, महिला उपाध्यक्षमा मुना घिमिरे, सचिवमा किरण कौशल तथा सहसचिवमा कृष्ण कार्की र अनिल लिगल, कोषाध्यक्षमा नरभूपाल विक रहनुभएको छ ।
त्यस्तै सदस्यमा कृष्ण पोखरेल, चूरामणि न्यौपाने, यज्ञमूर्ति तिमिल्सिना, नारायण न्यौपाने, मुक्तिप्रसाद न्यौपाने, दुर्गेश मल्ल, डोलबहादुर विक, सिर्जना घिमिरे, रीमा सोमै र हरिबहादुर विक चयन हुनुभएको छ ।
केन्द्रीय पार्षदतर्फ सोमनाथ अर्याल, मेघराज शर्मा, कमलराज तिमिल्सेना, भगवान भण्डारी, राजेन्द्र लिगल, माधव अर्याल, जगदीश भट्टराई, मन गैरे, वन्दना पोखरेल, रेखिराम राना र देव पचभैया रहनुभएको छ । प्रदेश सभासद्तर्फ राजु घिमिरे, झवेन्द्र देवकोटा, राजकुमार आले, किशोर भट्टराई, सीतादेवी डोटेल, पदमप्रसाद गैरे, शङ्कर भण्डारी, टीकाराम बस्याल, झपेन्द्र गैरे, दयाराज न्यौपाने, गीता ज्ञवाली, गुराँस आत्रेय, यमुना सारु, कृष्ण दर्नाल र अमृत अधिकारी रहनुभएको छ ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












