सुर्खेतमा नयाँ क्षयरोगीको पहिचान
सुर्खेत । सुर्खेतमा चालु आर्थिक वर्ष साउनदेखि हालसम्म ३ सय ६७ जना नयाँ क्षयरोगी फेला परेको छन् । जिल्ला जनस्वाथ्यका सुर्खेतमा कार्यलयद्वारा आयोजित विश्व क्षयरोग दिवसको अवसरमा विहिवार वीरेन्द्रनगरमा सञ्चारकर्मीलाई सो जानकारी दिइएको हो ।
विश्व क्षयरोगबाट करिब १ करोड ४ लाख मानिसहरु क्षयरोगबाट पिडित हँुदै आएको जिल्ला जनस्वाथ्य क्षय कुष्ट रोग अधिकृत गणेश गौतमले जानकारी दिए । प्रत्येक वर्षमा ४४ हजार नयाँ क्षयरोगीहरुको जनसंख्या रहको जस्मा नेपालमा करिब ६० प्रतिशत वयस्कहरुमा देखा परेको र ८० हजार मानिसहरु क्षयरोगबाट पिडित हुने गरेको गौतले बताए ।
५ प्रतिशत जनसंख्यामा क्षयरोगका किटाणु प्रवेश गरेको तथ्याङमा रहेको अधिकृत गौतले जनाकारी दिए । त्यस्तै अन्र्तक्रिया कार्यक्रममा बोल्दै क्षेत्रीय स्वाथ्य निर्देशलयका क्षयरोग अधिकृत पदम केसीले क्षयरोगको औषधी खाने ९२ प्रतिशत रोगी निको भएको बताए । औषधी घरमा लिएर खानु भन्दा स्वाथ्य संस्था आएर खानु पर्ने उनको भनाई छ ।
औषधी नियमित ६ महिना खाएमा क्षयरोग निको हुने र क्षयरोगको औषधी निशुल्क स्वास्थ्य संस्थाहरुमा पाइने उनले बताए । क्षयरोगका बिरामीलाई उपचारको अवधी भर मासिक ५ सयको दरले पोषण खर्च नेपाल सरकारले व्यवस्था गरेको बताए । सन २०१४ को तथ्याङ्क अनुसार प्रत्येक वर्ष क्षयरोगबाट १५ लाख मान्छे मर्ने गरेको छ भने अधिकांश क्षयरोगी विकासोन्मुख देशका रहेका छन ।
हरेक वर्ष ८० लाख मानिसमा क्षयरोग लाग्ने गरेको छ । विश्वमा एक तिहाइ जनसख्यामा क्षयरोग देखा परेको छ भने नेपालमा ४५ प्रतिशत मानिसमा क्षयरोग देखा पर्ने गरेको छ । नेपालमा ४० हजार मानिस हरेक वर्ष क्षयरोगका कारण मृत्यु हुने गरेको पाइएको छ
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...
-
हावाहुरीको जोखिम : दशकमा सयले गुमाए ज्यान
काठमाडौं । पछिल्लो एक दशकमा देशभर हावाहुरीका घटना उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
कांग्रेस सभापति गगनले सरकारलाई दिए चेतावनी, भने- रवैया देखाइरहे मुठी कसेर सडकमा आउँछौँ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले मधेशका जनताको अधिकार खोसेको बताएका छन्। सर्लाही पुगेका थापाले पार्टीको कार्यक्रममा...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...












