पुराना भाँडालाई सजिलै चम्काउने ६ काइदा
काठमाडौं । जुठा भाँडा तथा जलेर कालो बनेका भाँडा चम्किला बनाउनु बनाउन एकदमै गाह्रो हुन्छ । यदि तपाइले पनि भान्सामा काम गर्नुहुन्छ र जलेको र पुराना भाँडा चम्किला बनाउन नसकेर हैरान हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाइले यि तरिका अपनाएर आफ्ना भाँडा यसरि चम्किला बनाउन सक्नुहुनेछ ।
– काँचको भाँडा सफा गर्नुछ भने रिठाको पानी प्रयोग गर्नुहोस् ।
– भाँडाको पिँधमा जमेको फोहोर सफा गर्नुछ भने थोरै कागतीको रस र नुन पानीले माझ्नुस् । तथा भाँडामा पानी र कागती बोक्रासहित राखेर उमाल्नुस् ।
– सिल्भरका भाँडा चम्किाला बनाउनुछ भने भाडा धुने साबुन र थोरै नुन मिलाएर भाडा सफा गर्नुस् ।
– डढेर कालो बनेका भाडा सफा गर्न सोहि भाडोमा प्याज काटेर राम्रोसंग उमाल्नुस् । त्यसपछि भाडा माझ्ने साबुनले सफा गर्नुस् ।
– चिल्लोपन भएका भाँडा सफा गर्न पहिले कपडाले पुछ्नुस, त्यसपछि साबुनपानीले राम्रोसंग धुनुस् ।
– प्रेसर कुकरमा लागेको दाग धब्बा सफा गर्न पानीमा १ चम्चा वासिङ् पाउडर र कागतीको टुक्रा राखेर उमाल्नुस् । त्यसपछि भाँडा माझ्ने ब्रसले हल्का माझेर सफा गर्नुस् । तपाइँका भाँडा पहिले भन्दा चम्किला बन्नेछन् । ज।न्भडकल्जभ्ख्।मउगा
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












