बाख्राको खोरमा पसेको बाघले आक्रमण गर्दा पर्सामा दुईजना घाइते
पर्सा, १४ जेठ । पर्सामा बाघको आक्रमणबाट दुइजना घाइते भएका छन् । बाघको आक्रमणबाट ठोरी गाविस–७ भन्सार क्षेत्रको बजारका राजकुमार पण्डित र धनु चौधरी घाइते भएका हुन् । घाइते चौधरीको अवस्था गम्भीर भएकोले उपचारका लागि भरतपुर लगिएको छ । चौधरीको निधार र घाँटीमा बाघले चिथोरेको छ ।
अर्का घाइते राजकुमार चौधरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बाघले एक हप्ताअघि चौधरीको बाख्राको खोरमा पसेर चारबाट बाख्रा मारेको थियो । आइतबार बिहान त्यही खाली खोरमा आएर बसेको बाघले खोरको ढोका खोल्न खोज्दा चौधरीमाथि आक्रमण गरेको हो ।
Comments
अरु समाचार
-
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...
-
झापामा सीमास्तम्भ मर्मत गरिँदै
काठमाडौं । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने...
-
विभिन्न जिल्लामा शीतलहरको जोखिम बढ्दो , कस्तो छ पूर्वतयारी ?
काठमाडौँ: यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै...
-
आजको राशिफल : २०८१ पुस २६ गते शुक्रवार
मेष: आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुने समय छ। मिहिनेतले...
-
भकुण्डेबेंसीमा सुमो तोडफोड गर्ने ९ जना पक्राउ
काठमाडौं । खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि तोडफोड भएको छ । बुधबार साँझ बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीस्थित...
-
चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु भएको छ । चलु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान...
-
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
काठमाडौं । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ...
-
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
काठमाडौं । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि...
-
काठेखोलामा वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री
काठमाडौं । काठेखोला गाउँपालिका-६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन्। गाउँपालिकाका...