गोजीबाट दुई हजार निकालेको भन्दै श्रीमानद्धारा श्रीमतीमाथि खुकुरी प्रहार
रामेछाप, २१ जेठ । रामेछापमा श्रीमानको गोजीमा राखेको दुई हजार रुपैयाँ श्रीमतीले निकालेको भन्दै श्रीमानले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् । मन्थली नगरपालिका–१ रेडक्रस भवनमा मासु व्यवसाय गर्दै आएका ५५ वर्षका थरहरि घिमिरेले ५२ वर्षिया श्रीमती राधाकुमारी घिमिरेलाई टाउँकोमा खुकुरी प्रहार गरेका हुन् ।
घाइते राधाको मन्थली स्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । खुकुरी हान्ने श्रीमान थरहरि घिमिरेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको रमेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुगेलले जानकारी दिए । मासु व्यवसाय सञ्चालन गर्दै आएका घिमिरेले श्रीमतीलाई पटक–पटक विभिन्न वाहानामा कुटपिट गर्दै आएका थिए ।
Comments
अरु समाचार
-
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
काठमाडौं । राष्ट्रियसभा, सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले त्रिभुवन विश्वविद्यालयसम्बन्धी नयाँ ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन् ।...
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
प्रेस चौतारीको केन्द्रीय सदस्यमा ३२ जना मनोनीत
काठमाडौं । प्रेस चौतारी नेपालले ३२ जना पत्रकारलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नका साथै दशौँ महाधिवेशन आगामी फागुन २५ देखि २७...
-
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...
-
झापामा सीमास्तम्भ मर्मत गरिँदै
काठमाडौं । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने...
-
विभिन्न जिल्लामा शीतलहरको जोखिम बढ्दो , कस्तो छ पूर्वतयारी ?
काठमाडौँ: यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै...
-
आजको राशिफल : २०८१ पुस २६ गते शुक्रवार
मेष: आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुने समय छ। मिहिनेतले...
-
भकुण्डेबेंसीमा सुमो तोडफोड गर्ने ९ जना पक्राउ
काठमाडौं । खोटाङको दिक्तेलबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि तोडफोड भएको छ । बुधबार साँझ बीपी राजमार्ग अन्तर्गत काभ्रेको भकुण्डेबेंसीस्थित...