जिरोले जुरायो दुई खानलाई एकै पर्दामा देखिने अवसर, साहरुखले सलमानलाई गरे किस (भिडियोसहित)
काठमाडाैं ३१, जेष्ठ । बलिउडका किंग खान शाहरुख खानको चलचित्र “जिरो”को टिजर भिडियो सार्वजनिक भएको छ। एक रिर्पोटकाअनुसार जिरोको टिजर बलिउड सुपरस्टार सलमान खानको चलचित्र रेस-३ प्रदर्शनका दिन दर्शकलाई सरप्राइज गिफ्तको रुपमा दिइनेछ तर रिलिजको केही दिन अघि नै सार्वजनिक भएको छ।
सार्वजनिक गरिएको जिरोको टिजरमा दुबै अभिनेता एकसाथ देखिएका छन्। टिजरको एक सिन छ जहाँ, दुबै अभिनेता बक्सिङ रिंगभित्र देखिएका छन्। दुई खानलाई एकसाथ हेर्न चाहेका दर्शकलाई जिरो चलचित्र यो अवसर प्राप्त भएको छ।
दुई खानलाई एकसाथ हेर्न पाउने दर्शकको चाहना भने जिरोले पूरा गरेको छ।
आनन्द एल रोयको निर्देशनमा बनेको चलचित्र जिरोमा शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भुमिकामाछन्। यस फिल्ममा शाहरुख खान होचो मानिसको रुपमा प्रस्तुत भएका छन्। हिमान्सु शर्माको लेखन रहेको फिल्मकोनिर्माता भने गौरी खान रहेकी छिन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
‘उनको स्वीटर’ सामान्य जिवनको सुन्दर प्रेमालय !
काठमाडौं । बैसाख २६ गतेबाट प्रर्दशनमा आएको चलचित्र उनको स्वीटरले लगातार तेस्रो हप्तासम्म सिनेमाहलहरुमा आफ्नो पक्कड कायम राख्दै सफल चलचित्रको...












