दसैं सकिएपछि कर्मथलो फर्किनेको भीड
काठमाडौँ । दसैंअघिसम्म घर फर्कनेको भीडभाड थियो । यतिबेला भने स्थानीय बसपार्कमा टीकाको दोस्रो दिनदेखि नै दसैँ सकाएर आ–आफ्नो कर्मथलो फर्किनेको चाप बढेको छ । खासगरि काठमाडौंलगायत मुलुकका विभिन्न शहर जानेको भीड एक/दुई दिनयता निकै बढेको हो ।
गोरखाको भच्चेक, गोरखाबजार बसपार्क, लगायत मुलुकका विभिन्न स्थानीय बसपार्क तथा सदरमुकाममा बिहानैदेखि टिकट काट्नेको भीड देखिन्छ । यातायात समितिले आइतबारदेखि नै काठमाडौंलगायतका सहरका लागि अग्रिम टिकट बुकिङ खुला गरेपछि काममा फर्किनेलाई टिकट काट्न भ्याइ–नभ्याई भएको छ ।
अग्रिम बुकिङ खुल्ला भएपछि धमाधम अग्रिम टिकट काट्नेको घुइँचो लागेको छ । आइतबार बिहानै अधिकांश टिकट बिकेको यातायात समितिले जनाएका छन् । कतिपय यात्रु सोही दिनको टिकट नपाएर गन्तव्यतिर जानबाट रोकिएका छन् । अहिले बसमा यात्रुको चाप बढेको छ । दैनिक २ वटा बस सञ्चालनमा रहे पनि एक/डेढ घण्टामै टिकट बुक भइसक्ने गरेको समितिले जनाएका छन् ।
समितिले दशैंका लागि घर फर्किने लक्षित गरेर सञ्चालन गरेको अतिरिक्त बस सेवा दशैंपछि पनि कायमै छ । ग्रामीण सडकमा समेत दशैंदेखि बढेको यात्रुको चाप अझै नघटेको घटेको छैन ।
फाइल तस्बिर
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...












