जापान काण्ड : भिडियो भाइरल भएपछि जोडीको रुवाबासी
काठमाडौं । नेपाल सरकारले पार्न भिडियो बन्द गरेको धेरै भएको छैन । पार्न साइट बन्द गर्नुको कारण बलत्कारका घटना बढ्नु थियो । हेर्नेले जसरी पनि हेर्ने त गर्छन् नै । खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तो । जापान काण्ड भनिने एक ‘सेक्स भिडियो’ यतिखेर चर्चामा छ । युवापुस्ता माझ बढी चासो बनेको उक्त काण्डले जोडीलाई भने रुवाएको छ । अब जिन्दगीमा अगाडि बढ्ने ढोकाहरू बन्न जस्तै भएका छन् । सामाजिक सञ्जालमा जापानमा बस्ने एक ‘लिभिङ टुगेदर’ नेपाली जोडीको अंग्रेजी शैलीको पोर्न भिडियो सार्वजनिक भयो । उक्त भिडियो विश्वव्यापी रूपमा भाइरल भयो ।
नेपालमा पोर्न साइट बन्द भए पनि उक्त भिडियो भाइरल हुँदै धेरैले हेर्न भ्याए । त्यो जोडीले मदिराको नशाको तालमा भिडियो खिचेको थियो । पोर्न फिल्मभन्दा कम नदेखिने उक्त भिडियो कसरी लिक भयो ? भिडियो भाइरल भए पछि उक्त जोडीले माफी मागेका छन् । साथीबाट उक्त भिडियो सार्वजनिक हुँदा आफैं छक्क परेको भन्दै सबैसँग उक्त जोडीले माफी मागेको हो ।
रुँदैरुँदै माफी मागेको भिडियो पनि युट्युवलगायतमा चर्चामा छ । लगभग १९ मिनेटको उक्त भिडियो भाइल भैरहँदा किन र कसरी ‘आउट’ भयो भन्ने चासो र खोजविन भने भइरहेको छ । हुन त यस्ता घटनाहरू नभएका पनि होइनन् तर क्षणिक चर्चा भए पनि पछि सेलाउँदै गयो । आवेगमा आउर यस्ता तस्बिर तथा भिडियो आउट गर्दा व्यीक्तलाई पर्ने असर त छँदै छ तर परिवारजनमा गहिरो चोट पनि कम छैन । त्यसैले सबै सचेत बनौं । एक छिनको रमाइलोले जिन्दगी सकिन सक्छ ।
Comments
अरु समाचार
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...
-
पश्चिमी प्रभावले देशका विभिन्न भागमा वर्षा हुने
काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा...












