ताजा समाचार

समाचार

news-list
 २८ महासेनानी सरुवा भए,को कहाँ ? [सूचीसहित]

काठमाडौं २८ पुस ।  सरकारले एकै पटक २८ महासेनानीलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधवारको बैठकले सैनिक इण्टेलिजेन्स महानिर्देशनालयका महासेनानी कुमार…

news-list
पुन: मन्त्री बन्दै थापा र गच्छेदार

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष…

news-list
हिउँ फाल्दै टहरो बनाउँदै लाप्राकी

लाप्राक (गोरखा), २७ पुस । लाप्राक–१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जङ्गलमा थुप्रिएको हिउँ सोहोर्दै हुनुहुन्छ । गैरआवासीय नेपाली…

news-list
कविताःअङग्रेजी प्रोफेसर

हिउँ जस्तै सेतो कपाल ठूलो पावरदार चस्मा मिलेको जीउडाल उनी छन अङग्रेजीका प्रोफेसर विश्वविद्यालयको पहिलो दिन उनले अङग्रेजी मै दिए…

news-list
पुनर्निर्माण प्राधिकरणको सिईओमा डा.गोविन्द पोखरेल नियुक्त

काठमाडौँ, २७ पुस । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ…

news-list
मौलाउँदै भ्रष्टाचार : अघि–अघि मालपोत,पछि–पछि नगरपालिका

काठमाडौं । लामो राजनीतिक संक्रमणकालबाट गुज्रेको नेपालका लागि भ्रष्टाचार टाउको दुखाईको विषय बन्दै गइरहेको छ । पछिल्ला अध्ययनहरूले नेपालमा भ्रष्टाचार…

news-list
मेलम्ची खानेपानी वितरणका लागि पाइप बिच्छ्याउने काम तीव्र

काठमाडौँ, २६ पुस । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकाका सडक तथा गल्लीमा पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको…

news-list
मजदुरी गर्न गएका बीस नेपाली सात महिनादेखि भारतीय जेलमा

कञ्चनपुर, २६ पुस । भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न…

news-list
सहमतिमै संविधान संशोधन प्रस्ताव पेस गरिएको प्रधानमन्त्रीको दाबी

चितवन, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा (एमाले)सँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव…

news-list
पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त : उपराष्ट्रपति पुन

काठमाडौँ, २५ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताउनुभएको छ ।…

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org